संरक्षणको अभावमा रामप्रसाद राई रंगशाला गौचरणमा परिणत हुदै (फोटो फिचर)
अन्जनीकुमार अधिकारीबेल्टार, चौदण्डीगढी नगरपालिकाको वडा नं.-७ हेल्थपोस्ट डाडामा अवस्थित रामप्रसाद राई रंगशाला निकट अवस्थामै गौचरनमा परिनत हुने सम्भावना देखिएको छ। रामप्रसाद राई रंगशालाको खेल मैदानमा घाँस अत्याधिक बढेपछि उक्त खेल मैदान गौचरन बन्ने सम्भावना बढेको हो।स्थानीय बेल्टार युनाइटेड युथ क्लबका अध्यक्ष बुद्धहाङ्ग राईका अनुसार उक्त खेल मैदानको घाँस कटिङ्ग गरेर खेल खेल्न योग्य मैदान बनाई...










