उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक न्यौपानेको कमाल, उत्पादन ह्वात्तै घट्यो

उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक न्यौपानेको कमाल, उत्पादन ह्वात्तै घट्यो
उदयपुर । उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धमा गोपी न्यौपाने कार्यभार सम्भालेपछि उत्पादन घटेको छ । महाप्रबन्धकमा न्यौपाने नियुक्ति भएको ४५ दिनमा जम्मा उदयपुर सिमेन्ट उद्योग ४५ दिनमा मात्र सञ्चालन भएको छ । जसमा ११ हजार मेटिकटन मात्र उत्पादन भएको छ । सरकारी स्वामित्वको उदयपुर सिमेन्टले माघ १ गते महाप्रबन्धक पाएको थियो ।हिजो शुक्रबार जम्मा ४५ दिन पुगेको छ । न्य...

जनता माबी हडियाको १२ कोठे भवन र ब्याडमिन्टन हल उद्घाटन

जनता माबी हडियाको १२ कोठे भवन र ब्याडमिन्टन हल उद्घाटन
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डिगढी नगरपालिकाको वडा नं. ९ हडियामा रहेको जनता माध्यमिक बिधालयको १२ कोठे भवनको आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ। चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई र उपप्रमुख रिता कुमारी चौधरीले उक्त भवनको संयुक्तरुपमा उद्घाटन गर्नु भएको हो। नेपाल सरकारको नमुना बिधालय बिकास कार्यक्रम अन्तर्गतको १ करोड ९० लाख ९५ हजार रुपैयाँमा उक्त १२ कोठे भवन हलेसी निर्माण सेवा बा...

राष्ट्रिय महिला उपमेयर लिग फुटबल प्रतियोगिता खेल्ने टोलीको बिदाई

राष्ट्रिय महिला उपमेयर लिग फुटबल प्रतियोगिता खेल्ने टोलीको बिदाई
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डिगढी नगरपालिकाले यही माघ ७ गतेबाट काठमाण्डौमा शुरु भएको राष्ट्रिय महिला उपमेयर लिग फुटबल प्रतियोगितामा सहभागी हुने आफ्ना नगरका महिला खेलाडीहरुलाई आज एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ। आज नगरपालिकामै एक कार्यक्रमको आयोजना गरेर महिला खेलाडीहरुलाई खेल सामाग्री सहित खादा तथा अबिर लगाएर बिदाई गरिएको हो। गत पौष ७ गते बाट बन्दप्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक...

राष्ट्रिय महिला उपमेयर लिग खेल्ने टोलीलाई खेल सामाग्री हस्तान्तरण

राष्ट्रिय महिला उपमेयर लिग खेल्ने टोलीलाई खेल सामाग्री हस्तान्तरण
अन्जनी कुमार अधिकारीउदयपुर, चौदण्डिगढी नगरपालिकाले आगामी माघ ७ गतेबाट काठमाण्डौमा हुने राष्ट्रिय महिला उपमेयर लिग फुटबल प्रतियोगितामा सहभागी हुने आफ्ना नगरका महिला खेलाडीहरुलाई खेल सामाग्री हस्तान्तरण गरेको छ। हिजो नगरपालिकामै एक कार्यक्रमको आयोजना गरेर महिला खेलाडीहरुलाई उक्त सामाग्री हस्तान्त्रण गरिएको नगरप्रमुख खगेन्द्र राइले जानकारी दिनु भएको छ। यही पौष ७ गते बाट बन्दप्रशिक्षणमा रहेका ...

अबैध गाँजा सहित पाँच जना पक्राउ

अबैध गाँजा सहित पाँच जना पक्राउ
बेल्टार, चौदण्डिगढी नगरपालिका वडा नं. १० बाट ईलाका प्रहरी कार्यालय बेल्टारको गस्ती टोलीले पक्राउ गरेको छ। गत शुक्रवार ईलाका प्रहरी कार्यालय बेल्टार बाट गस्तीमा गएको टोलीले साँझ पाँच बजे को समयमा चौदण्डिगढी नगरपालिका वडा नं. १० को देवधार बाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक छे फिन्जो भोटेले जानकारी दिनु भएको छ। अबैध लागुऔषध गाँजा सहित पक्राउ पर्नेहरुमा चौदण्डिगढी ...

नगरप्रमुख समक्ष संस्थागत बिधालयका शिक्षकको माग, लकडाउन अवधिभरको पारिश्रमिक दिलाईपाउ

नगरप्रमुख समक्ष संस्थागत बिधालयका शिक्षकको माग, लकडाउन अवधिभरको पारिश्रमिक दिलाईपाउ
अन्जनी कुमार अधिकारीबेल्टार, चौदण्डिगढी नगरपालिकाका संस्थागत बिधालयका शिक्षकले न्यायको खोजी गर्दै स्थानिय सरकार समक्ष लकडाउन अवधिभरको पारिश्रमिक दिलाइ दिन जोडदार माग गरेका छन। चौदण्डिगढी नगरपालिका भित्र रहेका २१ संस्थागत बिधालय मध्य १५ बिधालयका शिक्षकहरुले आज चौदण्डिगढी नगरपालिकाको वडा नं. ७ मा रहेको रामप्रसाद राई रंगशालामा भेला भएर मौन जुलुस सहित नगरपालिका पुगेर आफुहरुका माग पूरा गराइदिन नगर ...

नगद र सुनसहितको हराएको झोला आधा घण्टामै प्रहरीले पत्ता लगायो

नगद र सुनसहितको हराएको झोला आधा घण्टामै प्रहरीले पत्ता लगायो
अभिमन्यू लामिछाने,कटारी । ईलाका प्रहरी कार्यालय कटारी उदयपुरले नगद २ लाख ६९ हजार र ३ आना सुनसहित हराएको झोला एक घण्टा नवित्दै पत्ता लगाएको छ ।आज (शुक्रबार) दिउँसो कटारी ७ का ३१ वर्षीया सविना दनुवारले सहकारीबाट ऋण लिएकी नगद र सुन करिब ४ः४५ बजे हराएपछि सविनाले गस्तीमा रहेका प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएसँगै तत्कालै प्रहरीले खोजतलास गरी आधा घण्टामै फेला पारेपछि ईलाका प्...

मेयर थापालाई आक्रमण गर्ने काग्रेस नेताको सेढाईको धम्की

मेयर थापालाई आक्रमण गर्ने काग्रेस नेताको सेढाईको धम्की
ललित राई, बेलका । बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापालाई काग्रेस नगर सभापती सुशिल सेढाईले सार्वजनिक कार्याक्रममा आक्रमण गर्ने धम्की दिएका छन । काग्रेस नेता सेढाईले फेसबुक लाईभ मार्फत मेयर थापालाई कुनै पनि सार्वजनिक कार्यक्रममा हमला गरि हिसाव लिने धम्की दिएका हुन । बेलकामा पछिल्लो समयमा घटित राजनैतिक घटना क्रमलाई जोडेर नेपाली काँंग्रेस बेलका नगरका सभापति समेत रहेका सेढाईले गत भाद्र ११ गते बिह...

अवैध गर्भपतन गराएको आरोपमा पोलिक्लिनक संचालिका पक्राउ

अवैध गर्भपतन गराएको आरोपमा पोलिक्लिनक संचालिका पक्राउ
 बेल्टार, चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेल्टार बजारको बिपी चोकमा संचालित एक पोलिक्लिनिककी संचालिका अबैध गर्भपतन गराएको आरोपमा पक्राउ परेकी छिन। चौदण्डीगढी नगरपालिका ७ बेल्टारमा संचालित हिरा पोलिक्लिनिककि संचालिका हिरा चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारले अबैध गर्भपतन गराएको आरोपमा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बुद्धिराम चौलागाईंले जानकारी दिनु भएको छ। पक्राउ परेकी ...

नेपाल प्रहरीको उत्कृष्ट कार्य : भिड नियन्त्रणमा लिन प्रदर्शनकारीलाई हात जोड्दै प्रहरी

नेपाल प्रहरीको उत्कृष्ट कार्य : भिड नियन्त्रणमा लिन प्रदर्शनकारीलाई हात जोड्दै प्रहरी
अन्जनी कुमार अधिकारी रामपुर । प्रहरी मेरो साथी भन्ने नारा नेपाल प्रहरीको हो तर यो नारालाई केही प्रहरीले गरेको गल्तीको कारण मजाकको बिषय बनाईन्छ तर आईतबार बेलका नगरपालिका परिसरमा घटेको एक दृष्यले भने प्रहरी मेरो साथी नै हो भनेर पुष्टी भएको छ ।  उदयपुर जिल्लाको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा हिजो आइतबार एउटा सारै मन छुने दृश्य देखियो। प्रदर्शनकारी र प्रहरीबीच झ...