राजाबासले ट्राइबेकरमा चुम्यो स्व. डा. मनोज चौधरी स्मृति गोल्ड कपको उपाधि
सुमन थापा, गाईघाट । स्व.डा. मनोज चौधरी स्मृति गोल्डकपको उपाधि राजावास देउरीले चुमेको छ । मंगलवार भएको फाइनल खेलमा बुद्ध एकता क्लव रामपुरलाई ट्राईवेकरमा १–३ गोल अन्तरले पछि पार्दै राजाबास देउरीले उपाधि चुम्न सफल भएको हो । खेल अवधिभर दुवै समुहको तर्फबाट बरावरी २÷२ गोल भएको थियो ।बुद्ध एकता क्लवका जर्सी नम्वर ९ हरी खवासले १ गोल गरेका थिए भने सोहि समुहवाट जर्सी नम्वर ७ अविषेक मगरले थप १ गोल गरेका ...










