nepali-cricket-teamकाठमाडौं  ७ मंसिर । यूएईले एशोसिएट देशहरुको टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । तर, नेपाललाई भने सहभागी नगराइने भएको छ ।

कृपया यो पेज Like गर्नु होला

यूएईले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको सहमतिमा दुबईमा जनवरी १४ देखि २० सम्म टी-२० क्रिकेट खेलाउन लागेको हो ।

जसमा आयोजकसँगै नेदरल्याण्ड, हङकङ, पपुवान्यूगिनी, स्कटल्याण्ड, अफगानिस्तान, आयरल्याण्ड र ओमानलाई सहभागी गराइएको छ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया