ronaldo-1 ronaldoकाठमाडौं । बालोन डि’ओर २०१६ को अन्तिम मनोनयन सार्वजनिक हुन बाँकी नै छ । तर, को प्रमुख दाबेदार भन्ने बहस निरन्तर चल्दै आएको छ ।

कृपया यो पेज Like गर्नु होला

च्याम्पियन्स लिग र युरो २०१६ को उपाधि जितेका क्रिष्टियानो रोनाल्डोलाई लिओनल मेस्सी भन्दा अगाडि अगाडि मानिएको छ ।

फ्रान्स फुटबलसँगको अन्तरवार्तामा रोनाल्डोले भनेका छन्, ‘मेरो लक्ष्य त हरेक वर्ष बालोन डिओर जित्ने हो । तर, गत वर्ष भएन ।’

‘मेरो बिचारमा यसपटक मैले जत्नुपर्ने हो ।, किनभने रियल मड्रिडबाट गत सिजन राम्रो भएको थियो । हामीले च्याम्पियन्स लिग जितेका थियौं र युरो २०१६ मा पनि पोर्चुगिज टिमले यस्तै प्रदर्शन गरेको थियो ।’ रोनाल्डोले भने ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया