अन्जनी कुमार अधिकारी
झापा। उदयपुरको चौदण्डीगढी नगरपालिकाकि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ प्रियाकुमारी राई कटवाल नेकपा एमाले प्रवेश गरेकी छिन् ।
रास्वपाकि चौदण्डीगढी नगरपालिका सचिव समेत रहेकी राई शनिबार एमाले प्रवेश गरेकी हुन् ।
शनिबार एमाले कोशी प्रदेश कमिटीले दमकमा आयोजना गरेको बृहत जागरणसभामा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई एमालेमा स्वागत गरे हुन ।
एमाले प्रवेश गर्दै राईले नेपालको मुल प्रवाह पार्टि नेकपा (एमाले) राेजेको जानकारी दिनु भयो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.