काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नतिजाभन्दा पनि प्रदर्शन महत्वपूर्ण हुने बताएका छन् ।
इराकसँगको खेलअघि बोल्दै प्रशिक्षक अलमुताइरीले राम्रो प्रदर्शनमा जोड दिएका हुन् । नेपाल र इराकबीच आज मैत्रीपूर्ण खेल भइरहेको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

