शिक्षा सानैदेखि लिने बानी गरौं।

कृपया यो पेज Like गर्नु होला

भविस्यमा अरुको भर नपरौ।।

शिक्षाले ल्याउँछ श्रम र रोजगार।

अशिक्षित भए पछि हुन्छ बेरोजगार।।

मान र सम्मान गर्न सिकाउँछ शिक्षाले ,पढ्न सिकाउँछ।

भविष्यको उज्यालो यात्रालाई यसले देखाउँछ।।

शिक्षक, शिक्षिकाले दिनुभयो ज्ञान ।

पढाइमा अनुशासन नभए हुन्छ अज्ञान।।

शिक्षानै हो हाम्रो मुख्य कर्म।

शिक्षाले नै सिकाउँछ गरिबीको मर्म।।

शिक्षाले गास्छ एउटै मालामा सयौं थुँगा ।

शिक्षाले मास्छ अन्धविश्वास र असाहएको मर्म।।

✍️ गिरिस चन्द्र पराजुली

तपाईको प्रतिक्रिया