वाईवाई पाचौं महिला गोल्डकपको उपाधी रौतहटलाई (फोटो फिचर)
अन्जनी कुमार अधिकारीबेल्टार । बसाहामा जारी वाईवाई पाचौं महिला राष्ट्रिय गोल्डकपको उपाधी रौतहटले चुमेको छ। उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसाहा स्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक बसाहालाई रौतहटले ० को विरुद्ध २ गोल अन्तरले उपाधी चुमेको हो । फाइनल खेलमा आयोजक बसाहाले भने खाता खोल्न सकेन। उपाधी सँगै रौतहटले १ लाख नगद सहित मेडल र प्रमान–पत्र प्राप्त गरेको छ, भन्ने उपविजेता आयोजक बसाहाले ...






