एमालेका पूर्व सांसद माओवादी केन्द्रमा प्रवेस गर्दै

एमालेका पूर्व सांसद माओवादी केन्द्रमा प्रवेस गर्दै
गाईघाट चैत २५ । कम्युनिष्ट अान्दोलनमा पूर्वी क्षेत्रको प्रभावशाली नेताको रुपमा स्थापित टंक राई माओवादी केन्द्रमा प्रवेस गर्ने भएका छन । राईले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण गरी प्रवेस गर्न लागेका हुन । एक वर्षदेखि दुई पार्टीबीच भइरहेको एकीकरणको प्रयासले शुक्रबार सार्थकता पाएको हो ।राई २०५१ सालकाे संसदिय चुनावमा खोटाङ जिल्लाबाट बिजयी बने...

पत्रपत्रिकाका फ्रन्ट पेजः वरियता विवाद उग्रदेखि प्रधानमन्त्रीलाई आयोगको अल्टिमेटसम्म

पत्रपत्रिकाका फ्रन्ट पेजः वरियता विवाद उग्रदेखि प्रधानमन्त्रीलाई आयोगको अल्टिमेटसम्म
काठमाडौं चैत्र २५ शुक्रबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिकहरुले मन्त्रिपरिषद्का दुई उपप्रधानमन्त्रीहरुको वरियता विवादको विषयलाई मुख्य खबर बनाएका छन् । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा र उपप्रधान तथा गृहमन्त्रीको वरियता विवादले तीन सातादेखि बस्न नसकेको मन्त्रिपरिषद् बैठक वरियताको चर्कंदो विवादले थप संकटमा परेको पत्रपत्रिकाहरुले लेखेका छन् ।आजको गोरखापत्...

सीमा अतिक्रमण रोक्ने तयारीमा माओवादी केन्द्र

सीमा अतिक्रमण रोक्ने तयारीमा माओवादी केन्द्र
गाईघाट, चैत्र २४ काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले भारतद्धारा सीमा र जनता अतिक्रमणमा परेको स्विकार गरेको छ । आगामी बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनका लागि सो पार्टीले तयार गरेको प्रतिबद्धता पत्रमा भारतलाई नेपाली सीमा र जनता अतिक्रमण हुन नदिने नीति बनाइने उल्लेख छ । सो प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपाल भारतबीच तीनतिर खुला सीमाना र...

पत्रपत्रिकाका फ्रन्ट पेजः १९५० को सन्धि संशोधन गर्न प्रबुद्ध समूह सहमत, मोर्चा आए दुई चरणमै निर्वाचन

पत्रपत्रिकाका फ्रन्ट पेजः १९५० को सन्धि संशोधन गर्न प्रबुद्ध समूह सहमत, मोर्चा आए दुई चरणमै निर्वाचन
२४ चैत, काठमाडौं । बिहबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले नेपाल–भारत प्रबुद्ध समूहको बैठकको छलफलको विषयलाई प्रमुख समाचार बनाएका छन् । मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सरकारले गरिरहेको कसरतलाई पनि आजका पत्रपत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् ।गोरखापत्र दैनिकले नेपाल–भारत प्रबुद्ध समूह (इपीजी)को काठमाडौंमा जारी बैठकमा भएका छलफलका विषयमाथि मुख्य खबर लेखेको छ । गोरखापत्रमै कार्यतालि...

अन्तत : तयार भयाे धुर्मुस सुन्तलीको एकीकृत मुसहर बस्ती, बैशाख १ गते हस्तान्तरण हुने (फोटो फिचर)

अन्तत : तयार भयाे धुर्मुस सुन्तलीको एकीकृत मुसहर बस्ती, बैशाख १ गते हस्तान्तरण हुने (फोटो फिचर)
उदयपुर २३ चैत । कलाकारद्वय सिताराम कट्टेल धुुर्मुस र कुन्जना घिमिरे सुन्तलीद्धारा निमार्ण गरिएको महोत्तरीको वर्दिबास स्थित एकीकृत मुसहर बस्ती बैशाख १ गते हस्तान्तरण हुने भएको छ । एकीकृत मुसहर बस्ती वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ज्यूको प्रमुख आतिथ्यमा, सुन्तली धुर्मुसका वुवाआमा र जनकपुरधाम सफाई एवं गंगा आरतीका प्रनेता पत्रकार तथा समाजिक अभियन्ता रामअशिष यादवको उपस्थितिमा...

पत्रपत्रिकाका फ्रन्टपेजः निर्वाचन दुई चरणमा, सांसद् फकाउन विदेश घुमाउँदै सरकार

पत्रपत्रिकाका फ्रन्टपेजः निर्वाचन दुई चरणमा, सांसद् फकाउन विदेश घुमाउँदै सरकार
 काठमाडौं  चैत २३आज प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले सरकारले दुई चरणमा स्थानीय तह निर्वाचनको प्रस्ताव गरेको तर आयोग असन्तुष्ट बनेको विषयलाई प्रमुखताका साथ छापेका छन् । विधेयक पास गराउन सरकारले सांसद्हरुलाई घुमाएकोदेखि भत्ता अपुग हुँदा खेलाडीलाई जीवन धान्न गाह्रो भएकासम्मका खबर आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।गोरखापत्र दैनिकले निर्वाचनमा दलहरु केन्द्रित हुन थालेको भन्...

वन पैदावर अन्र्तगत पर्ने रिठ्ठाको व्यवसाय बढ्दै

वन पैदावर अन्र्तगत पर्ने रिठ्ठाको व्यवसाय बढ्दै
उदयपुर, चैत २३ उदयपुरमा वन पैदावर अन्र्तत पर्ने रिठ्ठाको व्यवसायिक खेती गर्न बढ्दै गएका छन् । सावुन, स्याम्पू, आयुवेर्दिक औषधि, कस्मेटिक लगायत सामग्री उत्पादन गर्न प्रयोग गर्ने मुख्य कच्चापर्दथ मानिने रिठ्ठाको खेती गर्नेहरुको संख्या बढ्दै गएको हो । कामै नल्गने जग्गामा उत्पादन भएको रिठ्ठा नेपालका बिभिन्न सहरमा रहेका सावुन, स्याम्पू, आयुवेर्दिक औषधि, कस्मेटिक उद्योगकामा मात्र खपत हुँदैन । भारतको व...

त्रियुगा नदि दिनप्रति दिन फोहोर फाक्ने डम्पिङ साईड बन्दै 

त्रियुगा नदि दिनप्रति दिन फोहोर फाक्ने डम्पिङ साईड बन्दै 
उदयपुर, चैत्र २२ नगरपालिका घोषणा भएको डेढदशक बितिसक्दापनि त्रियुगा नगरपालिकाले फोहर बिर्सजन गर्ने डम्पिङ साइड निर्माण गर्ने बिषयमा चासो नदेखाउँदा गाईघाटबजार नजिकै रहेको त्रियुगा नदी प्रदुषित बन्दै गएको छ । त्रियुगा नगरपालिकाको मुख्य बजार क्षेत्रमा संकलन गरिएको फोहोर किनारामा विर्सजन गरिँदा नदी प्रदुषित भएको हो । नगरपालिकाका कर्मचारीले फोहोर फ्याक्ने डम्पिङ साइड नभएकाकारण बर्षौदेखि त्रियुगा नदी क...

आजको फ्रन्ट पेजः वरियता विवादले क्याबिनेट ठप्प, मतदाता परिचयपत्र दश दिनभित्रै

आजको फ्रन्ट पेजः वरियता विवादले क्याबिनेट ठप्प, मतदाता परिचयपत्र दश दिनभित्रै
काठमाडौं, चैत्र २२ आज प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले क्याबिनेट वरियता विवादले मन्त्रिपरिषद् बैठक बस्न नसकेको खबरलाई प्रमुखताका साथ छापेका छन् । मग्लिन-नारायणगढ सडक खण्डमा चट्टानको ढिस्को खसेर भएको क्षतिको खबरले पनि आजको पत्रपत्रिकामा उत्तिकै स्थान पाएको छ ।आजको अन्नपूर्ण पोस्ट दैनिकले उपप्रधानमन्त्री वरीयता विवादले क्याबिनेट बैठक ठप्प भएको खबरलाई प्रमुखताका साथ छापेको छ । अन्न...

स्थानीय निर्वाचनमा कसरी हाल्ने भोट ?

स्थानीय निर्वाचनमा कसरी हाल्ने भोट ?
काठमाडौं चैत २१  : सिंहदरबारलाई गाउँगाउँमा पुर्‍याउने भन्दै सरकारले वैशाख ३१ स्थानीय तहको निर्वाचन गर्न लागेको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ९० प्रतिशत काम सकिएको बताएको छ। ७४४ स्थानीय तहबाट ३६ हजार ६ सय ३९ जना जनप्रतिनिधि चुन्न वैशाख ३१ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म आयोगले मतदानको समय निर्धारण गरेको छ। आफ्ना प्रतिनिधि चयन गर्न मतदाताले कसरी मत खसाल्ने भन्ने विषयमा निर्वाचन...