एनसेलले ल्यायो ‘एकमा दुई अफर’ भ्वाईस सेवा २५ पैसामा

एनसेलले ल्यायो ‘एकमा दुई अफर’ भ्वाईस सेवा २५ पैसामा
काठमाडौं–मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहककालागि भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित २५ पैसा प्रतिमिनेटमा एनसेलको अन्य नम्बरमा कल गर्न सक्ने छन् ।यो योजना सोमबारवाट लागु भएको छ । यस योजना अन्र्तगत हालकै मुल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसमा ११ र...

सडकमा विश्व बैंकको लगानी

सडकमा विश्व बैंकको लगानी
पाल्पा ६ मङ्सिर । तनहुँको भिमाददेखि घिरिङ देउराली हुँदै पाल्पाको रामपुर नगरपालिका जोड्ने मोटरबाटो विस्तार तथा मर्मत गर्ने कार्य भइरहेको छ ।कृष्णमार्गअन्तर्गत पर्ने घ्यानुङ देउरालीदेखि केलादीसम्मको मोटरबाटो विस्तारको काम अघि बढाइएको छ । आठ मिटर चौडाइ रहेको झन्डै २५ किलोमिटरको बाटो विस्तार तथा मर्मत कार्य अहिले तीव्ररुपमा अगाडि बढिरहेको छ । विश्व बैंकको सहयोगमा नेपाल सरकारको कार्यान्वयन योजना...

४ महिनामै काठमाडौंमा खुले १० पर्यटकीय होटल

४ महिनामै काठमाडौंमा खुले १० पर्यटकीय होटल
काठमाडौं ६ मंसिर । चालु आर्थिक वर्षको पहिलो ४ महिनासम्म काठमाडौंमा एउटा तीन तारे होटलसहित १० पर्यटकीय होटल सञ्चालनमा आएका छन् । पर्यटन विभागका निर्देशक दुर्गादत्त ढकालकाअनुसार काठमाडौंका बाँसबारीमा तीन तारेस्तरको ‘होटल साम्बाला’ सहित १० वटा होटल सञ्चालनमा आएका हुन् ।रुपन्देहीको भैरहवामा ‘होटल वोधही रेडसन्’ दुई तारे होटल पनि सञ्चालनमा आएको छ । पोखररामा ‘मट्टीखाना माउन्टेन भ्यू रिर्साट’ र चितवनक...

बग्गीखानाको काम अब ललितपुरबाट

बग्गीखानाको काम अब ललितपुरबाट
ललितपुर ६ मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणहरुलाई सजिलो पार्नको लागि ललितपुरको सम्पूर्ण ट्राफिक गतिविधि तथा कामकारबाही सातदोबाटोबाट सुरु गरेको छ ।महाशाखाका प्रमुख प्रकाश अर्यालले सर्वसाधारणलाई ट्राफिक कामकारबाही सम्बन्धि सहज बनाउन यस्तो कार्य सुरु गरेको बताए ।चालकले कुनै गल्ती गरेपनि चालकको कागजपत्र महाशाखा नै पुग्ने भएकाले यस्तो झन्झट हटाउने उद्देश्यका साथ ललितपुरमा कम्...

भारु प्रतिबन्ध भएपछि महोत्तरीमा समस्या

भारु प्रतिबन्ध भएपछि महोत्तरीमा समस्या
महोत्तरी ६ मंसिर । केही साताअगाडि भारु ५०० र १००० को नोट बन्द भएदेखि महोत्तरीमा दैनिक दुई करोड भारतीय रुपैयाँको कारोबार बन्द हुँदै गइरहेको छ ।महोत्तरी सदरमुकाम जलेश्वर न.पा लगायत जिल्लाको मटिहानी, सम्सी गाविस र जिल्लाको मूल भन्सार कार्यालय भिट्ठामोड अगाडि दैनिक हुने गरेको भारतीय रुपैयाँको कारोबार बन्द भएको हो ।जिभिन्न ठाउँहरुमा दैनिक रुपमा बिहानदेखि बिहानसम्म दर्जनौं व्यक्तिहरु अवैधरुपमा ब...

दुई राप्रपा आज एक हुदै

दुई राप्रपा आज एक हुदै
काठमाडौं ६ मंसिर  । पशुपति शम्सेर राणाको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापाको नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच सोमबार पार्टी एकता घोषणा हुँदै छ ।राजधानीको प्रज्ञाप्रतिष्ठानमा साढे १२ बजेपछि एक कार्यक्रमकाबीच दुई राप्रपा एक भएको घोषणा हुन लागेको हो । एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने र दुईजना अध्यक्ष हुने अन्तरिम विधान पारित भइसकेको छ । आज पार्टी एकीकरण ...

सिन्धुपाल्चोकमा जीतुद्वारा ८ वटा बोका वितरण

सिन्धुपाल्चोकमा जीतुद्वारा ८ वटा बोका वितरण
म सधै नै बिहान ६ बजे उठ्छु । सधै उठेर फ्रेस भएपछि मर्निङ वाक जाने गर्छु । तर, आज म गइनँ । आज बिहानै सिन्धुपाल्चोक जानुपर्ने भएकाले पनि म त्यतातर्फ लागेँ ।आफै गाडी हाकेर म बिहान ११ बजे सिन्धुपाल्चोक पुगेँ । सुकुटेमा मेरी दिदीको घर छ, त्यहाँ खाना खाएँ । सिन्धुपाल्चोकको फूलपिङ गावीसमा मेरो आफ्नै घर छ । म जन्मिएको नै त्यही हो । त्यहाँ हामी केहि साथीभाई मिलेर संचालन गरेको कृषि र्फम छ ।‘सुनकोशी ...

तिलिचो तालमा छल्कियो साम्राज्ञीको जवानी

तिलिचो तालमा छल्कियो साम्राज्ञीको जवानी
एस.के. थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर २’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण कम्पनीले दिएको जानकारी अनुसार चैत्र १८ गतेबाट यो चलचित्र रिलिज हुनेछ । निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले पत्रकारसँग भेटघाट गरि चलचित्र निर्माणको अनुभव साटेका हुन् । पहिलो पटक निर्देशक बनेकी झरनाले कलाकार बन्न नै सजिलो हुने बताइन् । उनले कामसँगै कलाकारको पिर पनि निर्देशकमाथि रह...

सांसदहरुले मासिक तलब भत्तामा भारी बृद्धि

सांसदहरुले मासिक तलब भत्तामा भारी बृद्धि
काठमाडौं ५ मंसिर। सांसदहरुले मासिक तलब भत्ता एक लाखभन्दा बढी पाउने भएका छन् । सांसदहरुको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ निर्धारण भएको छ भने दैनिक बैठक भत्ता एक हजार रुपैयाँ पाउनेछन् । प्रस्तावित दैनिक पैदल भ्रमण भत्ता भने खारेज भएको छ ।‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पास गरे...

डिनलाई नहटाएसम्म डा. केसीले अनसन नतोड्ने

डिनलाई नहटाएसम्म डा. केसीले अनसन नतोड्ने
मंसिर ५ काठमाडौं । आमरण अनसनरत प्रा. डा गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. केशवप्रसाद सिंहलाई बर्खास्त गर्न माग गरेका छन् ।सिंहलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने उनले बताए । त्रिविले कात्तिक २८ गते सिंहलाई डिन नियुक्त गरेको थियो । त्यही दिन डा. केसीले अनसन सुरु गरेका थिए ।सरकारले डा. केसीको माग सम्बोधनको चरणमा रहेको भन्दै अनसन स्थागित गर्न आग्रह गरेको छ । ...