मलेसियामा ५ हजार नेपाली अवैधानिक

मलेसियामा ५ हजार नेपाली अवैधानिक
मलेसिया चैत १२ मलेसिया पुगेका ५ हजार भन्दा बढी नेपाली अवैधानिक भएका कारण अलपत्र परेका छन्। विभिन्न किसिमका आरोप लागेका, भिसा हराएका र म्याद सकिएका तथा अन्य उजुरीका आधारमा ५ हजार नेपाली अलपत्र रहेका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ।  त्यस्ता अवैधानिक नेपालीहरुमध्ये आधाजसो जेलमा छन् भने आधाजसो डिटरमिनेनसमा राखिएको पुष्टि भएको नेपालका लागि मलेसियाका राजदूत निरन्जनमान सिंह बस्न्यातले ब...

५० प्रतिशत अनुदानमा कृषकलाई १३ वटा हाते ट्याक्टर बितरण

५० प्रतिशत अनुदानमा कृषकलाई १३ वटा हाते ट्याक्टर बितरण
बैरागी बिदुर उदयपुर, चैत्र ११ कृषिलाई आधुनिकि बनाउँदै लैजाने उद्देश्यले ५० प्रतिशत अनुदानमा १३ वटा हाते ट्याक्टर कृषकलाई बितरण गरिएको छ । कृषि बिकास कार्यालय उदयपुरले चालु आर्थिक वर्ष २०७२÷०७३ मा ५० प्रतिशत अनुदान सहित हाते ट्याक्टर बितरण गरेको जनाएको छ । कर्यालयले मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रम अन्र्तगत मिनी टिलर, कृषि प्रसार कार्यक्रमबाट पावर टिलर ट्याक्टर ५० प्रतिशत अनुदानमा ब...

लोडसेडिङ हट्दा उदयपुर सिमेन्टले कमायो २ महिनामै ११ करोड

लोडसेडिङ हट्दा उदयपुर सिमेन्टले कमायो २ महिनामै ११ करोड
विदुर कटुवाल चैत ६, २०७३ उदयपुर : नेपालको एक मात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले ऊर्जा आपूर्ति सहज भएपछि दुई महिनामा ११ करोड नाफा गरेको छ। उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले ऊर्जा आपूर्तिमा सहज भएपछि माघ र फागुनमा ११ करोड नाफा गरेको बताएका हुन्। ‘उर्जा आपूर्ति सहज भएपछि सिमेन्ट उद्योगको उत्पादन बढ्दै गएको छ,’ महाप्रबन्धक पौडेलले भने, ‘अहिले विद्युत् नपाएर बस्नु...

महोत्सवलाई बन्दको प्रभाव, छिमेकी जिल्लाका दर्शक आउन पाएनन्

महोत्सवलाई बन्दको प्रभाव, छिमेकी जिल्लाका दर्शक आउन पाएनन्
गाईघाट फागुन २७ गते उदयपुर सदरमुकाम गाईघाटमा जारी चौथो पूर्वाञ्चल क्षेत्रिय महोत्सव त्रियुगा मधेस केन्द्रीत दलले गरेको बन्दको प्रभाव परेको छ । सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएपछि सुरु भएको आन्दोलनको असर महोत्सवमा परेको हो । मधेस केन्द्रीत दलले गरेको बन्दको कारण स्वरुप छिमेकी जिल्लाबाट महोत्सवको अवलोकन गर्न आउने दर्शक आउन कठिनाई भएको स्थानीयले बताएका छन । विगतको महोत्सवम...

महोत्सवमा स्थानीय उत्पादनले बजार पाउदै

महोत्सवमा स्थानीय उत्पादनले बजार पाउदै
उदयपुर, फागनु २१ चौथो पूर्वाञ्चल महोत्सवमा मुख्य आकर्षण स्थानीय उत्पादन भएको छ । विशेगा गरेर स्थानीय कच्चा पर्दार्थ प्रयोग गरेर उत्पदन गरिएको विभिन्न प्रकारका उपभोग्य बस्तु मुख्य अर्कषणको केन्द्र बिन्दु बनेको हो । महोत्सव सुरु भएको तेस्रो दिनमा जिल्लामै उत्पदन गरिएका विभिन्न उपभोग्य बस्तुहरु दर्शकको रोजाईमा परेको देखिन्छ । फागुन १८ गतेदेखि २८ गतेसम्म चल्ने महोत्सवमा स्थानीय स्तरमा उत्पदन गरिएका ख...

चौथो पूर्वाञ्चल महोत्सवको तयारी तिब्र

चौथो पूर्वाञ्चल महोत्सवको तयारी तिब्र
गाईघाट फागुन १३ गते । त्रियुगा उद्योग वाणिज्य सङ्घ, गाईघाटको आयोजनामा हुने चौथो पूर्वाञ्चल महोत्सवको तयारी तिब्रगतिमा भईरहेको छ । फागुन १८ गते देखि २७ गते सम्म संचालन हुने महोत्सवको प्रचार प्रसार र स्टल व्यवस्थापन, अतिथि निमन्त्रणा गर्ने कार्य पुरा भएको हो । महोत्सवका लागि अहिले २ सयवटा व्यापारिक स्टल बनाउने कार्य भईरहेको त्रियुगा उद्योग बाणिज्य संघले जनाएको छ । रमाइलो मेला, शैक्षिक सामाग्री प्रद...

चौथो पूर्वाञ्चल महोत्सव फागुन १८ देखि

चौथो पूर्वाञ्चल महोत्सव फागुन १८ देखि
उदयपुर फागुन ०२ त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आयोजनामा चौथो पूर्वाञ्चल क्षेत्रिय महोत्सव–२०७३ हुने भएको छ । महोत्सव आगामी फागुन १८ गते देखि २७ गतेसम्म गाईघाटमा संचालन हुने तय भएको हो । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले सोमबार (आज) पत्रकार सम्मेलनको आयोजना गरि महोत्वसवको कार्यक्रम सार्वजनिक गरेको छ । यस्तै रमाइलो मेला, शैक्षिक सामग्री प्रदर्शन, कृषि औजारहरुको प्रदर्शन, साना लघु तथा घरेल...

उदयपुर सिमेन्टले बनायो रेकर्ड : २४ घण्टामा ७ सय मेट्रिक टन उत्पादन

उदयपुर सिमेन्टले बनायो रेकर्ड : २४ घण्टामा ७ सय मेट्रिक टन उत्पादन
बिदुर कटुवाल- उदयपुर माघ २४ : उदयपुर सिमेन्ट उद्योगले स्थापना भएर नेपाल सरकारको स्वामित्वमा आएपछिको उत्पादनको रेर्कड तोडेको छ। क्षमता भन्दा निकै कम उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योगले शनिवार आफ्नो उत्पादनमा अत्यधिक सुकार गर्दै २४ घण्टामा ७०८ मेट्रिक टन क्लिङ्कर उत्पादन गरेर नयाँ रेकर्ड कायम गरेको हो। २०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठू...

बुधबारको विनिमय दर

बुधबारको विनिमय दर
काठमाडौं, पुस २७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८७ पैसा र विक्रिदर ३० रुपैयाँ ४ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६२ पैसा र विक्रिदर २९ रुपैयाँ ७८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३१ पैसा र विक्रिदर २४ रुपैयाँ ४५ पैसा तोक...

महानगर सहकारी सस्था कतार शाखाको बनभोज कार्यक्रम सम्पन्न

महानगर सहकारी सस्था कतार शाखाको बनभोज कार्यक्रम सम्पन्न
रुद्र शर्मा (आचार्य) कतार l महानगर सहकारी सस्था शाखा कतारले गत ३० डिसेम्बर २०१६ शुक्रबारका दिन कतारको अल दोसारि पार्क साहनियामा सस्थाका सेयर धनीहरुका बिच एक आपसमा सम्बन्ध प्रगाढ बनाउने उदेश्यले परिचयत्मक भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो । बनभोज कार्यक्रम सस्थाका शेयर धनि तथा कतार शाखाका अध्यक्ष सोभित खतिवडाको सभापतित्वमा प्रमुख अतिथि अन्तर्राष्ट्रिय साहित्य समाज कतारका उ...