ठूला जहाजलाई पार्किङ छैन त्रिभुवन विमानस्थलमा

ठूला जहाजलाई पार्किङ छैन त्रिभुवन विमानस्थलमा
काठमाडौं पुस २७– जहाज ‘पार्किङ वे’ अभावका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल यहीँका केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ल्याउन लागेका थप जहाजलाई उडान अनुमति दिन नसक्ने अवस्थामा पुगेको छ। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी एक महिनाभित्र काठमाडौं ल्याउन लागेको १ सय ५८ सिट क्षमतायुक्त जहाजलाई तत्काल उडान अनुमति दिन नसकिने अवस्था रहेको त्रिभु...

जहाँ पानी सापटी मागेर बिरामीलाई औषधि खुवाइन्छ

जहाँ पानी सापटी मागेर बिरामीलाई औषधि खुवाइन्छ
काठमाडौं २७ पुस । काभ्रेको कोशीपारि क्षेत्रमा पर्ने माझीफेदा स्वास्थ्य चौकीमा पानीको चरम हाहाकार छ । जहाँ विरामीलाई औषधि खुवाउँदा पनि पानी सापटी माग्नु पर्ने स्थिति छ । स्वास्थ्य चौकीका इन्चार्ज उमेश ढकालले सेवाग्राहीको भन्दापनि बिहान बेलुकी खानेपानीको व्यवस्था कसरी गर्ने भन्ने चिन्ताले सताउने गरेको बताए । १२ वर्षअघि जनश्रमदानबाट निर्माण गरिएको स्वास्थ्य चौकीमा अझैसम्म पानीको व्यवस्था ...

‘धेरै पर्‍यौं सरकारको भर, कहिले बन्छ हाम्रो घर’ भन्दै भूकम्पपीडित सदरमुकाममा

‘धेरै पर्‍यौं सरकारको भर, कहिले बन्छ हाम्रो घर’ भन्दै भूकम्पपीडित सदरमुकाममा
काठमाडौं २७ पुस । कोक्रोमा दुई वर्षको छोरा बोकेर आएकी सिन्धुपाल्चोक सेलाङ–६ की तेन्जीडोल्मा तामाङ सदरमुकाम चौतारामा भेटिइन्। उनको हातमा एउटा प्लेकार्ड थियो, कार्डमा लेखिएको थियो, ‘धेरै प-यौ सरकारको भर, कहिले बन्छ हाम्रो घर ?’ गत वर्षको १२ र २९ वैशाखको भूकम्पले सिंगै बस्ती तहसनहस पारेपछि तामाङसहित सेलाङवासी छिमेकी गाविस बासखर्क–१ मा बस्दै आएका छन्।  सरकारी जग्गामा बस्दै आएका उनीहरूको घर बनाउने ठाउ...

ओरालो लाग्दै जुट उद्योग

ओरालो लाग्दै जुट उद्योग
काठमाडौं पुस १६– नेपालकै पहिलो उद्योग थियो, विराटनगर जुट मिल । १९३६ सालमा स्थापित जुट मिल ०६५ देखि बन्द छ । नेपालमा उद्योगको सुरुवात नै जुटबाटै भएको हो । लगाताार ओरालो झरिरहेको जुट उद्योगलाई बचाउन भने सरकारी प्रयास पर्याप्त छैन । मोरङ सुनसरी औद्योगिक करिडोरमा रहेका ११ जुट उद्योगमध्ये हाल ६ वटा मात्र सञ्चालित छन् । कच्चा पदार्थ र मजदुरको अभाव तथा सरकारी नीति र उदासिनताले जुट उद्योग एकपछि ...

टेलिकमको फोरजी थ्रीजीकै भाउमा, चार दिन सित्तैमा

टेलिकमको फोरजी थ्रीजीकै भाउमा, चार दिन सित्तैमा
काठमाडौं पुस १६– नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ । ‘आइतबार फोरजीको ‘सफ्ट लन्च’ हुन लागेको हो,’ टेलिकमका एक उच्च अधिकारीले भने, ‘त्य...

सर्वोच्च अदालतको आदेशविपरीत, औषधि पसल भाडामा

सर्वोच्च अदालतको आदेशविपरीत, औषधि पसल भाडामा
काठमाडौँ १४  पुस –  एउटा अस्पतालले निजी फार्मेसीलाई सटर भाडामा दिएबापत कति रुपियाँ लिन सक्ला ? सहजै अनुमान लगाउन सकिन्छ– १५ हजार, २० हजार वा बढीमा ३० हजारसम्म ।  तर होइन, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको औषधि पसलको भाडा सुन्दा यस्तो अनुमान गलत सावित मात्र हुँदैन, आश्चर्य नै बनाउँछ । सरकारी स्वामित्वमा रहेको त्रिवि शिक्षण  अस्पताल परिसरभित्र रहेको सटर मासिक २८ लाख एक हजार रुपिय...

हेल्लो सरकार ! मेरो गुनासोको कारबाही कहाँ पुग्यो ?’

हेल्लो सरकार ! मेरो गुनासोको कारबाही कहाँ पुग्यो ?’
काठमाडौं १४ पुस -सिन्धुपाल्चोकमा भूकम्प प्रभावितहरूका लागि वितरण गरिएको अनुदानमा घोटाला भएको भन्दै गत २१ मंसिरमा प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको हेल्लो सरकारमा गुनासो दर्ता भयो । हेल्लो सरकारको कार्यालयमा पुगेर लिखित रूपमै दर्ता भएको थियो, सो गुनासो । २०३ नम्बर दर्ता भएको गुनासोका निवेदक तीनपटक सिंहदरबार छिरिसके । तर, उनले दर्ता गराएको गुनासो एक कार्यालयदेखि अर्को कार्यालयमा भौंतारिरहेको छ । ...

कर्णालीमा खाद्यान्न ढुवानीमा अर्थको अवरोध

कर्णालीमा खाद्यान्न ढुवानीमा अर्थको अवरोध
काठमाडौं १४ पुस अर्थ मन्त्रालयले रकम निकासा गर्न ढिलाइ गर्दा कर्णालीका सुक्खा प्रभावित जिल्लामा साउनदेखि खाद्यान्न ढुवानी रोकिएको छ । सरकारले गत वर्ष कर्णाली अञ्चलका सुक्खा प्रभावित चार जिल्लामा ‘कामका लागि खाद्यान्न’ वितरण कार्यक्रमका लागि १० करोड २३ लाख रुपैयाँ दिने निर्णय गरे पनि अहिलेसम्म सो रकम निकासा नहुँदा खाद्यान्न ढुवानी प्रभावित भएको हो | नेपाल खाद्य संस्थानका अनुसार रकम निकासा...

माओवादीले खोसेका ४ सय हतियार बरामद

माओवादीले खोसेका ४ सय हतियार बरामद
काठमाडौं १४ पुस – सुरक्षा निकायले १० वर्षे सशस्त्र द्वन्द्वकालमा माओवादीले ‘लुटेर लगेका’ ४ सय थान हतियार फेला पारेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछिको १० वर्षको अवधिमा उक्त परिमाणमा हतियार बरामद गरिएका हुन् । पछिल्लो आठ वर्षको अवधिमा तीनवटै सुरक्षा निकायले सक्रियता बढाएसँगै ती हतियार भेटिन थालेको जनाइएको छ । सशस्त्र द्वन्द्वका बेला माओवादी लडाकुले ब्यारेक, चौकी, गस्ती टोलीमाथि आक्रमण...

कर्मचारी पदपूर्ति दुई वर्ष रोक्न प्रस्ताव

कर्मचारी पदपूर्ति दुई वर्ष रोक्न प्रस्ताव
पुस १४  सामान्यका कानुन उपसचिव भागवत खनालले कर्मचारी समायोजनसम्बन्धी ऐनको मस्यौदामा कम्तीमा दुई वर्षसम्म कर्मचारी भर्ना प्रक्रिया रोक्न प्रस्ताव गरिएको जानकारी दिए । ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको स्वीकृतिपछि अर्थ मन्त्रालय पुगेको छ । अर्थबाट स्वीकृतिपछि मन्त्रिपरिषद्मा लग्ने मन्त्रालयको तयारी छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ । नयाँ संविधानको धारा ३०२ को उप...