अनुप बने राष्ट्रिय युवा संघको चौदण्डी अध्यक्ष

अनुप बने राष्ट्रिय युवा संघको चौदण्डी अध्यक्ष
उदयपुर, नेपाल कम्युनिष्ट पार्टी - एकीकृट मार्क्सवादी लेनिनवादी (एमाले) को भातृसंगठन (एमाले) को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको चौदण्डीगढी नगर कमिटी हिजो नगरको बेल्टार स्थित एक पार्टीप्यालेसमा आयोजित कार्यक्रमका बिच गठन गरिएको छ। हिजो बेल्टारमा आयोजित कार्यक्रममा गत हप्ता मात्र चौदण्डीगढी नगर कमिटीको संयोजकको जिम्मेवारी पाएका अनुपराज खत्रीको अध्यक्षतामा आयोजित भेलाले नगर कमिटी गठन गरेको हो भन...

बेल्टारमा माओवादी केन्द्रको नगर कार्यालयको स्थापन

बेल्टारमा माओवादी केन्द्रको नगर कार्यालयको स्थापन
अन्जनी कुमार अधिकारी उदयपुर, जिल्लाको चौदण्डीगढी नगरपालिकामा माओवादी केन्द्रको नगर पार्टी कार्यालय स्थापन गरिएको छ। माओवादी केन्द्रका चौदण्डीगढी नगरपालिका नगर इन्चार्ज कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले नगरको स्व. मदन भण्डारी लोकमार्गमा आज एक कार्यक्रमका बिच नगर कार्यालय स्थापना गरिएको छ। गत फाल्गुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरे ...

आखिर किन सर्यो बेल्टार बसाहा उधोग वाणिज्य संघको छैटौं साधारण सभा

आखिर किन सर्यो बेल्टार बसाहा उधोग वाणिज्य संघको छैटौं साधारण सभा
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिकाको उधोगी ब्यापारीहरुको छाता संगठनको रुपमा रहेको बेल्टार बसाहा उधोग वाणिज्य संघको आज हुने भनिएको छैटौं साधारण सभा तथा अधिबेशन एक हप्ता पछी हुने गरि सारिएको छ। बेल्टार बसाहा उधोग वाणिज्य संघको अध्यक्ष तथा महासचिवको हस्ताक्षर सहितको पत्र एवं बजार क्षेत्रमा मायकिङ्ग मार्फत हिजो चैत्र २७ गते संघको भवन उद्घाटन र आज चैत्र २८ गतेको लागि संघको छैटौं सा...

घरमा लुकाएको गाँजा सहित यसरी पक्राउ परे हडियाका तिलक चौधरी

घरमा लुकाएको गाँजा सहित यसरी पक्राउ परे हडियाका तिलक चौधरी
गाईघाट । घरमा लुकाएको गाँजा सहित चौदण्डीगढी नगरपालिका ९ अजगढाका एक व्यक्ति पक्राउ परेका छन । जिल्ला  प्रहरी कार्यालय उदयपुरले संचालन गरेको अबैध  लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत शुक्रबार दिउसो हडिया अजगढा बस्ने वर्ष ५५ को तिलक चौधरी गाँजा सहित पक्राउ परेका हुन । चौधरीको घरमा अबैध लागु औषध गाँजा लुकाई छिपाई राखेको बिशेष सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गाइघाटले जनाएको छ ।...

वाईसियलको त्रियुगा नगर अध्यक्षमा राजेन्द्र (फोटो फिचर)

वाईसियलको त्रियुगा नगर अध्यक्षमा राजेन्द्र (फोटो फिचर)
गाईघाट । नेकपा माओवादी केन्द्रको उत्तराधिकारी संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालले संगठन निर्माणलाई तिब्रता दिएको छ । केहि दिन अघि जिल्ला भेला गरेको वाइसिएलले त्रियुगा नगर भेला सम्पन्न गरेको छ । माओवादी केन्द्रको पार्टी कार्यालयमा शुक्रबार सम्पन्न भेलाले त्रियुगा नगरपालिका १३ असारीका राजेन्द्र राईको अध्यक्षतामा ४१ सदस्य नगर समिती गठन गरिएको हो । समितीको उपाध्यक्षमा चित्र मगर सचिवमा मदन भुज...

स्व. नवीन्द्रराज जोशीको १३औँ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न

स्व. नवीन्द्रराज जोशीको १३औँ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिका नेपाल बिद्यार्थी संघले स्व नवीन्द्रराज जोशीको १३औँ पुण्यतिथिका अवसरमा शोक सभाको कार्यक्रम आयोजना स्वर्गीय जोशी प्रति श्रद्धाञ्जली अर्पण गरेको छ। आज जोशीको १३औँ पुण्यतिथिका अवसरमा बेल्टार स्थित नेपाली काङ्ग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा शोक सभाको आयोजना वहाँ प्रति श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रम चौदण्डीगढी नगरपालिका नेपाल बिद्यार...

उदयपुर ह्याण्डबल एकेडेमी चौनपाका खेलाडीलाई जुत्ता हस्तान्तरण

उदयपुर ह्याण्डबल एकेडेमी चौनपाका खेलाडीलाई जुत्ता हस्तान्तरण
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ६ ले उदयपुर ह्याण्डबल एकेडेमी चौदण्डीगढी नगरपालिकाका खेलाडीलाई आज एक कार्यक्रमका बिच जुत्ता हस्तान्तरण गरेको छ। वडाको खेलकुद शिर्षक मार्फत ५० हजार बराबरको मुल्यमा ३८ जोर नाइक ब्रान्ड को ह्यान्डबल खेलाडीलाई जुत्ता हस्तान्तरण गरिएको हो। चौदण्डीगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कमलध्वज राईको नेतृत्वमा सम्पुर्ण वडा सदस्य तथा वडाका क...

चौदण्डीगढी नगरपालिकामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

चौदण्डीगढी नगरपालिकामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने
अन्जनी कुमार अधिकारी उदयपुर, जिल्लाको चौदण्डीगढी नगरपालिकामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ। जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको मुख्य प्रायोजनमा यही २०७८ साल असार ९ गते बाट १३ गते सम्म उक्त आयोजना हुने प्रतियोगिता आयोजना मुल समितीका अध्यक्ष शम्भु पौडेलले जानकारी दिनु भएको छ। राष्ट्रिय स्तरका पुरुष ९ टिम र महिला ९ टिम गरि कुल १८ टिमले प्रतियोगितामा प...

नेपाल पत्रकार महासंघ उदयपुरको निर्वाचन कार्यक्रम स्थगित गर्न माग

नेपाल पत्रकार महासंघ उदयपुरको  निर्वाचन कार्यक्रम स्थगित गर्न माग
उदयपुर, प्रेस स्वतन्त्रताको रक्षाको लागी आसन्न पत्रकार महासंघको निर्वाचनमा उदयपुरको निर्वाचन कार्यक्रम स्थगित गर्न माग गरीएकाे छ। यही चैत्र २५ गते देश भर एक साथ हुन लागिरहेको पत्रकार महासंघको निर्वाचनमा उदयपुर शाखाले अग्रज बद्री प्रसाद काफ्लेको नेतृत्वमा निर्वाचन समिती गठन गरेकोमा निर्वाचन समितीकै संयोजक बद्री प्रसाद काफ्ले स्वयमले यही चैत्र २२ गते निर्वाचनको मर्यादा विपरित कुनै अमुक संगठनक...

लुइटेलले पाएको सम्मानको रकम आगलागीमा परेको सोलु एफएमलाई

लुइटेलले पाएको सम्मानको रकम आगलागीमा परेको सोलु एफएमलाई
विराटनगर, १ चैत । पत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष विक्रम लुइटेलले पाएको नगदसहितको सम्मानको रकम सोलुखुम्बुको सोलु एफएमलाई सहयोग गर्ने घोषणा गरेका छन् । दुखको साथी नेपाल नामक सस्थाले दिएको ११ हजार रुपैयाँ राशीको सम्मान रकम लुइटेलले आगालागीमा परी नष्ट भएको प्रदेश १ कै पहिलो सामुदायिक एफएम सोलु एफएम पुननिर्माणको लागि सहयोग गरेका हुन् । सनिबार विराटनगरमा पहिलो वार्षीक उत्सवको अवसरमा आयोजित कार्...