लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिदै

लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिदै
उदयपुर । दुईसाता अघि बाढीपहिरोले क्षतिग्रस्त लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा आजदेखि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिदै छ । प्रदेश १ सरकारले आज बिराटनगरबाट  हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरी स्थानीयलाई राहात वितरण गर्ने लागेको हो ।बाढीपहिरोले ग्रामीण सडक क्षतिग्रस्त भएपछि ती दुई गाउँपालिकामा ढुवानी गर्न नसक्दाँ खाद्यान्न अभाव हुँदै आएको छ। स्थानीय तहको आग्रहमा एक साताका ला...

निर्माण भएको ६ महिना नवित्दै चुहियो त्रियुगा नगरपालिकाको भवन

निर्माण भएको ६ महिना नवित्दै चुहियो त्रियुगा नगरपालिकाको भवन
गाईघाट । त्रियुगा नगरपालिकाको भवन बनेको ६ महिना नवित्दै चुहिन थालेको छ । नगरपालिकाको मुख्य भवनको तेस्रो तला चुहिएको हो । २०७५ पुस महिनामा निर्माण सम्पन्न गरी कार्यालय संचालन गरेको भवन चुहिदा प्राविधिक शाखा, योजना, उद्यम, प्रधानमन्त्री रोजगार घरनक्सा शाखाहरु प्रभावित भएका छन । सिराहाको बालकी कन्टक्ससनले भ्याट सहित २८ लाखमा भवन निर्माणको काम गरेको नगरपालिकाका प्रमुख ईन्जिनियर गोपाल रायले जानकारी दि...

कुमारी बैंकको एक हप्ते हातमा मेहेन्दी उत्सव कार्यक्रम

कुमारी बैंकको एक हप्ते हातमा मेहेन्दी उत्सव कार्यक्रम
रामपुर । श्रावन महिनाको उपलक्ष्यमा कुमारी बैंक लिमिटेडले एक हप्ते हातमा मेहेन्दी उत्सव कार्यक्रम संचालन गरेको छ । कुमारी बैंक लिमिटेड उदयपुरको बेलका नगरपालिका शाखा कार्यालयले आज बाट एक हप्ते मेहेन्दी लगाइदिने कार्यक्रमको सुरुवात नगरपालिकाकी उप प्रमुख राजकुमारी चौधरीलाई हातमा मेहेन्दी लगाइ दिएर सुभारम्भ गरेको हो । त्यैसै गरी प्रशासकिय अधिकृत रजिया चौधरी लगायतले हालमा मेहेन्दी लगाएका थिए । नारीहरुला...

जंगली च्याउ खाएर १२ जना बिरामी

जंगली च्याउ खाएर १२ जना बिरामी
उदयपुर । उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन् । त्रियुगा नगरपालिका-९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका-४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिवार दिउँसो १ बजेको समयमा जंगली बिषादि च्याउ खाएर राजावासका ४० बर्षीय चित्र बहादुर दनुवार, निजको श्रीमति ३८ बर्षीया फुलमाँया दनुवार ,निजको छोरा बर्ष २० को अनिश दनुवार , ११ बर्षीय मनिस दनुवा...

लागुऔषधसहित चारजना पक्राउ

लागुऔषधसहित चारजना पक्राउ
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका त्रियुगा १३  असारीको किराँत चोकबाट चारजना लागु औषधसहित पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरीले गोप्य सूचनाको आधारमा शनिबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी बीरबहादुर बुढामगरले पक्राउ परेकाहरूको साथबाट फेनारगन १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल र डाइजोल्याप १८ एम्पुल बरामग गरेको बताए। उनका अनुसार त्रियुगा नपा  १३ बस्...

आर्थिक नीतिका १७ वटा बुदा खारेजी गर्दै त्रियुगा उवासंघको प्रमलाई ज्ञापन पत्र

आर्थिक नीतिका १७ वटा बुदा खारेजी गर्दै त्रियुगा उवासंघको प्रमलाई ज्ञापन पत्र
उदयपुरः आर्थिक नितिका १७ वटा बुँदा खारेजीको माग गर्दै त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले उदयपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। शनिबार प्रजिअ धुर्वबहादुर खड्कामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्थिक नीतिका १७ वटा बुँदा खारेजी तथा संशोधनको माग राख्दै ज्ञापन पत्र बुझाएको हो। त्रियुगा उद्योग वाणिज्य संघका गाईघाटका अध्यक्ष गजेन्द्र भवगतले सरकारको समृद्ध ...

‘जातका आधारमा दिइने आरक्षण सधैंका लागि अन्त्य गरौँ’

‘जातका आधारमा दिइने आरक्षण सधैंका लागि अन्त्य गरौँ’
वीर बहादुर वली लगातारको वर्षापछि हिजो नेपालभरि नै बाढी, पहिरो र डुबानले पुरै देश शोक र पीडामा डुबेको थियो। आज पनि देश सोही पीडामा छटपटाइरहेको छ। नेतादेखि मन्त्रीसम्मका घर गाडी जलमग्न भएका दृश्यहरु समाचारमा आए र चर्चा पनि उस्तै भयो। जानकारीअनुसार देशभर बाढी र पहिरोको विनाशले गर्दा ५० को मृत्यु भएको छ। १० जना घाइते भएका छन् भने २५ बेपत्ता पनि भएका छन्। हजारौं मानिसहरु बाढीको मारमा परेका छ...

मुर्कुचीबाट बेपत्ता १३ बर्षिय आर्यन तामाङ्गको शव चुहाडे नजिक भेटियो

मुर्कुचीबाट बेपत्ता १३ बर्षिय आर्यन तामाङ्गको शव चुहाडे नजिक भेटियो
उदयपुर । रौतामाई ७ मुर्कुचीबाट बेपत्ता १३ बर्षिय आर्यन तामाङ्गको सव फेला म‌ंगलबार बिहान फेला परेको छ । उदयपुरको त्रियुगा नदिमा एक बालकको शब फेला परेको हो । शब त्रियुगा नगरपालिका मोहनपुर ६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बाढिले बगाएको दाउरा लिन गएका स्थानीयले शब देखेर प्रहरीलाई खबर गरेका थिए । खोलाको बिच भागमा दाउराले छोपेको अवस्थामा शब भेटिएको हो । उक्त शबलाई पोस्टमार्टम गरेर ...

मुर्कुचीमा बाढी र पहिरोमा परी एक बालक सहित दुई वेपत्ता

मुर्कुचीमा बाढी र पहिरोमा परी एक बालक सहित दुई वेपत्ता
उदयपुरः गएराती उदयपुरको रौतामाई गाँउपालिकाको ७ र ८ नम्वर वडामा बाढी र पहिरोमा परी एक बालक सहित दुई वेपत्ता भएका छन। रौतामाई गाँउपालिकाको ६ को गुराँसेमा गएको पहिरोमा परी एक बालक बेपत्ता भएका छन भने, ८ नम्वर वडाको डिल्लीबरमा पहिरोले घर पुरिदा एक महिला बेपत्ता भएकी हुन। उदयपुरका प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काका अनुसार ५५ वर्षे रणमाया रिखाम पहिरोले घर पुरिदा बेपत्ता भएकी छिन भने उनै एक छोरा ...

बाढिले बगाएर उदयपुरमा एकको मृत्यु

बाढिले बगाएर उदयपुरमा एकको मृत्यु
आमबासी । उदयपुरको त्रियुगा खोलामा आएको बाढिले बगाएर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजेको समयमा बेलका नगरपालिका-१ बस्ने तारा श्रेष्ठको खेतमा पुरुष ब्यक्तिको बेवारिसे शव बाढिले बगाएर ल्याएको थियो । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी भागलपुर र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरीको टोली खटीगई कानूनी प्रकृया गरीरहेको छ । साथै मृतकको सनाखत गरी आफन्तहरुको ...