लिम्पाटार १७ औं पूर्ण खोपयुक्त गाविस

लिम्पाटार १७ औं पूर्ण खोपयुक्त गाविस
उदयपुर पुस १३ लिम्पाटारलाई बुधबार उदयपुरको १७ औं पूर्णखोपयुक्त गाविस घोषणा गरिएको छ । लिम्पाटारको सुन्दरपुर स्थित स्वास्थ्य चौकीको परिसरमा आयोजित घोषणा कार्यक्रममा प्रमुख अतिथि जिल्ला विकास समितिका आन्तरिक लेखापरिक्षक प्रमुख एकबहादुर राउतले प्रतिवद्धतामा हस्ताक्षर गर्दै गाविसलाई पूर्णखोपयुक्त घोषणा गरे । घोषणा कार्यक्रममा बोल्दै राउतले सरकारले घोषणा गरेका सरकारी अभियानलाई सफल बनाउन सफल भएकोमा लि...

श्रीमती कुट्ने श्रीमान प्रहरी फन्दामा

श्रीमती कुट्ने श्रीमान प्रहरी फन्दामा
उदयपुर पुस १३ गाँजा खाएर श्रीमती कुटी फरार भएका उदयपुर भलायडाँडाका २५ वर्षिय जीवन मोतेलाई प्रहरीले पक्राउ गरेको छ।  उनलाई पञ्चावती गाविसको नेपालटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको कुटपिटबाट २३ वर्षकी श्रीमती सरिता मोते गम्भिर घाइते छिन्। घटनाको १३ दिनसम्म पनि श्रीमतीको होस खुलेको छैन्।   ‘गाँजा खाएर श्रीमती कुटेपछि श्रीमान् फरार, पैसाको अभावमा उपचारमा समस्या' शिर्षकको स...

उदयपुरमा घाँटीको सिक्री लुट्ने एक पक्राउ

उदयपुरमा घाँटीको सिक्री लुट्ने एक पक्राउ
उदयपुर, पुस १३ उदयपरुमा घाँटीमा लगाइएको सुनको सिक्री लुटेर भाग्ने एक युवा आज पक्राउ परेका छन । सदमुकाम गाईघाट स्थित तरकारी बजारमा एक गृहणीको घाँटीमा लगाएको सिक्री लुटेर भाग्दै गर्दा लुटेरा पक्राउ परेका हुन । त्रियुगा नगरपालिका २ की मिना श्रेष्ठको घाँटीमा लगाएको सुनको सिक्री चुँडेर भाग्ने क्रममा बारा गढीमाई नगरपालिका ७ का १८ वर्षिय रविकुमार यादव पक्राउ परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्...

मृगौला रोगीलाई २० हजार सहयोग

मृगौला रोगीलाई २० हजार सहयोग
उदयपुर, पुस १३ एक मृगौला रोगीलाई उपचारको गर्न आर्थिक सहयोग गरिएको छ । नेशनल लाईफ ईन्स्योरन्स कम्पनी गाईघाट शाखाका कर्मचारीहरुले पैसा संकलन गरी जम्मा २० हजार ५ सय ५ रुपँैया सहयोग गरेका हुन । दुबै मृगौला बिग्रेकी त्रिनपा १ बोक्से निवासी ४३ बर्षिय तिर्थ कुमारी उपचारमाको लागि आर्थिक सहयोग गरेको शाखा प्रमुख प्रेमकुमार राईले बताए । ‘मृगौला रोगीको आर्थिक अवस्था दयनीय भएको थाहा पायौ ।’ शाखाका प्रमुख राई...

दुर्घटनामा उदयपुर र चितवनमा एक–एक जनाको मृत्यु

दुर्घटनामा उदयपुर र चितवनमा एक–एक जनाको मृत्यु
पुस १२, २०७३ उदयपुर : सोमबार बेलुकी भएको छुट्टाछुट्टै दुर्घटनामा चितवन र उदयपुरमा एक–एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सोमबार बेलुकी साढे ६ बजे उदयपुरको मिलन चोकमा भएको अर्को दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गाईघाटबाट जलजले तर्फ आउँदै गरेको स ७ प ७२६५ नम्बरको मोटरसाईकलको ठक्करबाट स्थानीय ६० वर्षिय केशर बहादुर ठकुरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाईते भएका ठकुरीको उपचारक...

अग्निपीडितका लागि ११ लाख रुपैयाँ संकलन

अग्निपीडितका लागि ११ लाख रुपैयाँ संकलन
तेह्रथुम, पुस १२ – तेह्रथुमको संक्रान्ति बजारका अग्निपीडितको राहत तथा पुनर्स्थापनाका लागि अहिलेसम्म एघार लाख रुपैयाँ भन्दा बढी नगद सहयोग संकलन भएको छ । उनीहरुको पुनर्स्थापनाका लागि दैवी प्रकोप उद्धार समितिले सञ्चालन गरेको कोष, विभिन्न संघसंस्थाले उपलब्ध गराइरहेको राहत सहयोग रकम गरी कुल ११ लाख रुपैयाँ संकलन  भइसकेको हो । सोमबार बेलुकासम्म जिल्ला दैवी प्रकोप उद्धार समितिले सञ्चालन गरेको ‘संक...

२०७७ को असारभित्र धरहराको पुनर्निर्माण सक्ने सरकारी योजना

२०७७ को असारभित्र धरहराको पुनर्निर्माण सक्ने सरकारी योजना
काठमाडौं, पुस १२ – सरकारले धरहरा पुनर्निर्माण २०७७ असारभित्र सक्ने गरी काम थालेको जनाएको छ । पुसभित्रमा धरहरा पुनर्निर्माणको डिजाइन र पुनर्निर्माणका लागि नेपाल टेलिकमसँग सम्झौता गर्ने काम सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा पुनर्निर्माण नेपाल टेलिकमले गर्ने र यसका लागि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवार निकायको रुपमा तोकिएको छ । पुनर्निर्माणका लागि ...

बरुवा यातायातद्वारा ५ लाख यात्रुलाई सेवा प्रदान

बरुवा यातायातद्वारा ५ लाख यात्रुलाई सेवा प्रदान
सुखिलाल चौधरी, उदयपुर, पुस ११ बरुवा यातायात प्रा.लि.गाईघाटले ३ वर्षमा ५ लाख यात्रुलाई सेवा प्रदान गरेको छ । सोमबार बरुवा यातायात प्रा.लि.को तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा संस्थाका अध्यक्ष दुर्गा नन्द चौधरीले प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ । ‘बरुवाको शान, उदयपुरको पहिचान’ भन्ने मूल नाराका साथ विगत ३ वर्षदेखि बन्द, हडताल, बाटोको असुविधा तथा समय समयमा ईन्धन अभावको वेवास्ता गर्दै...

माओवादको प्रचार प्रसार गर्न गाँउ गाँउ जाउ

माओवादको प्रचार प्रसार गर्न गाँउ गाँउ जाउ
उदयपुर, पुस ११ माओवादको प्रचार प्रसार गर्न गाँउ गाँउ जानु पर्ने बताइएको छ । विश्व कम्युनिष्ट नेताको रुपमा चितपरिचित माओत्येसुङको प्रचार प्रसार गर्न गाँउ गाँउ जानु पर्ने बताइएको हो । माओको १२३ औं जन्म जयन्तीको अवसरमा माओवादी केन्द्र उदयपुरद्वरा सोमबार आयोजित कार्यक्रममा माओवादी कार्यकर्ताले माओ सिद्धान्तको बारेमा प्रचार प्रसार गर्न कुना कन्दारा र जनयुद्धका आधार इलाका जिल्लाका नेता कार्यकर्ता जानु...

पूर्वसभासद् सायमीको निधन

पूर्वसभासद् सायमीको निधन
काठमाडौं, पुस ११ – नेपाः पार्टीका नेता तथा पूर्वसभासद बुद्ध सायमीको ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ । गएको सोमबार अचानक बेहोस भई ढलेपछि उहाँलाई उपचारका लागि जावलाखेलस्थित अल्का अस्पतालमा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार बेलुकाबाट उहाँलाई सघन उपचार कक्षमा राखी उपचार गरिएकोमा आइतबार निधन भएको हो । उहाँमा कलेजो, मिर्गौला र मधुमेहको समस्या रहेको थियो । उहाँक...