उदयपुर, जिल्लाकाे त्रियुगा नगरपालिका १ जोगीदह कि ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट लडेर मृत्‍यु भएको प्रहरीले जनाएको छ।

कृपया यो पेज Like गर्नु होला

शुक्रबार बिहान अन्दाजी १०:३० बजेको समयमा चौधरी जंगलबाट घासँ काटी घर फर्कदै गर्दा प्रदेश २-०१-००१ त ००८१ नम्बरको ट्याक्टरमा घाँस लोड गरी पछाडी डालामा अफु समेत बसी आउने क्रममा सोही ट्याक्टरको ट्रलीबाट लडी गम्भिर घाईते भएकी उनको उपचारको लागी विराटनगर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
ट्र्याक्टरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया