नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (YCL Nepal) बेलका नगर भेला सम्पन्न भएको छ । भेलाले अनिल नेपालको अध्यक्षता मा ४१ सदस्यीय नगर कामिटी गठन गरेको छ । वाइसिएलका केन्द्रीय सदस्य एबिराज राई, उदयपुर ईन्चार्ज दिपक राई जिल्ला संयोजक ज्ञानेन्द्र मगर र बेलका नगर पार्टी अध्यक्ष मनोज तामाङ्गको उपस्थितिमा भएको भेलामा बेलका नगरका नौ वटै वडाबाट युवाहरुको सहभागिता रहेको थियो ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया