बिरेन्द्र बजारका अग्नीपीडितलाई सहयोग गर्न राहत संकलन समिती गठन

बिरेन्द्र बजारका अग्नीपीडितलाई सहयोग गर्न राहत संकलन समिती गठन
अन्जनीकुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिका ८ बिरेन्द्र बजारमा हिजो भएको भीषण आगलागीमा परी पाँच घरका ७ परिवारको बिचल्नी भएसंगै स्थानीयले राहत संकलन समितीनै गठन गरेर पीडितलाई सहयोग जुटाउन थालेका छन। स्थानीय बुद्धीजिवीहरुको हिजोको भेलाला अग्नीपीडितहरुको सहयोगकोलागी समाज सेवी युवा बिवस राईको संयोजकत्वमा ७ सदस्य राहत संकलन समिती गठन गरेको हाे। समितीका अन्य सदस्यहरुमा हरी राना मगर, सागर मगर, मि...

उदयपुरमा कोरोना संक्रमण तिब्र, आज एकै दिन ४९ जना थपिए

उदयपुरमा कोरोना संक्रमण तिब्र, आज एकै दिन ४९ जना थपिए
उदयपुर, उदयपुरमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ। प्रादेशिक प्रयोगशाला विराटनगरबाट आईतबार आएको पिसीआर रिर्पोट र जिल्लामा गरिएको एन्टिजेन टेष्टबाट एकै दिन ४९ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा संक्रमितको संख्या दुई सय २४ पुगेको छ । संक्रमित मध्ये सबैभन्दा बढि बेलका नगरपालिका क्षेत्रमा देखिएको छ । नगर क्षेत्रका विभिन्न ठाउँका व्यक्तिहरुमा गरिएको स्वाव संकलनबाट ४० जनामा ...

बेल्टारको बिरेन्द्र बजारमा आगलागी, करिब डेढ करोडको क्षति

बेल्टारको बिरेन्द्र बजारमा आगलागी, करिब डेढ करोडको क्षति
अन्जनीकुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिकाको वडा नं ८ स्थित बिरेन्द्र बजारमा आज बिहान अन्दाजी साढे तीन बजे बिद्युतसट भएर आगलागी हुँदा अन्दाजी १ करोड ३० लाख भन्दा माथीको क्षेती भएको छ। स्थानीय कला राईको घरको मिटरमा सानो आगो सल्कदै गरेको देखेको र आगो निभाउन पानी छ्याप्ना साथ उक्त पानीनै आगो झै भएर घर जल्न सुरु भएको प्रहरीले जनाएको छ। कला राईको घरबाट सुरु भएको आगो अन्य ४ घरमा समेत पुगेको...

टिकटक बनाउदा गयो सुभासको ज्यान

टिकटक बनाउदा गयो सुभासको ज्यान
उदयपुर, जिल्लाको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान-५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकोमा उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भ...

कोरोनाको चेन ब्रेक गर्न एक महिना लकडाउन गरिने : मन्त्री कार्की

कोरोनाको चेन ब्रेक गर्न एक महिना लकडाउन गरिने : मन्त्री कार्की
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डीगढी नगरपालिका ६ बेल्टार सातधारेमा रहेको उदयपुर कोभिड अस्पातलको आज एक कार्यक्रमका बिच प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले अवलोकन गर्नु भएको छ। अस्पातलको अवलोकनसंगै आज उदयपुर कोभिड अस्पातल परिसरमा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले बिबिधकुरामा छलफल तथा निर्णय गरेको छ। बैठकमा प्रमुख अतिथीको ...

उदयपुर प्रशासनले कोरोना नियन्त्रणको नाममा गरेको यातयात बन्द फितलो बन्दै

उदयपुर प्रशासनले कोरोना नियन्त्रणको नाममा गरेको यातयात बन्द फितलो बन्दै
उदयपुर, उदयपुरमा कोभिड १९ (कोरोना भाइरस) संक्रमणको दर बढ्दै छ । हालसम्म उदयपुरमा कोभिडबाट ३ जनाको मृत्यु भइसकेको छ, भने कुल संक्रमितको संख्या १०५ जना पुगेको छ । यसरी कोभिडका संक्रमितको संख्या बढ्दै गएपछि उदयपुरमा स्थानीय प्रशासनले ठूला तथा साना सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । आइतवार (बैशाख १९) देखि आगमी बैशाख २५ गते शनिबारका दिनसम्म रोक लगाएका सवारी साधन अहिले ग्रामीण क्षेत्रमा खुलेआम चलिर...

उयपुरमा कोभिड १९ (कोरोना भाइरस) बाट मृत्यु हुनेको संख्या तीन पुग्यो

उयपुरमा कोभिड १९ (कोरोना भाइरस) बाट मृत्यु हुनेको संख्या तीन पुग्यो
उदयपुर, उदयपुरमा कोभिड १९ (कोरोना भाइरस) बाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज चौदण्डीगढी नगरपालिका वडा नम्वर ६ का ७० वर्षे एक पुरुषको धरनामा उपचारको क्रममा मृत्युभएसँगै जिल्लामा मृतक संख्या तीन पुगेको हो । केही दिन अघि मात्र कोरोनाबाट उदयपुरमा दुई जनाको मृत्यु भइसकेको छ । कार्यालयका तथ्यङक अधिकृत उमेश लुईटेलका अनुसार आज १४ महिला र १३ पुरुष गरी २७ नय...

त्रियुगा नगरपालिकामा दाजुको कुटाईबाट भाईको ज्यान गयो

त्रियुगा नगरपालिकामा दाजुको कुटाईबाट भाईको ज्यान गयो
उदयपुर, आफ्नै दाजुको कुटाईबाट घाईते भएका उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीवारीका ३६ बर्षिय खुशीलाल चौधरीको बुधबार उपचारको क्रममा बिराटनगरमा ज्यान गएको छ । सोमबार बेलुका दाजुभाई विचको सामान्य विवादमा ५० बर्षिय दाजु  पुलकित चौधरीले कुटपिट गर्दा घाईते भएका खुशीलालको उपचारकोक्रममा बुधबार गोल्डेन अस्पताल बिराटनगरमा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक भिमबहादुर दाहालका अनु...

उदयपुरमा थपिए ३३ जना संक्रमित

उदयपुरमा थपिए ३३ जना संक्रमित
उदयपुर, उदयपुरमा आज एकै दिन ३३ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक कोभिड प्रयोगशाला बिराटनगरमा बैशाख २१ गते गरिएको पिसीआर परीक्षणबाट त्रियुगा नगरपालिकाका ९ महिला र १५ पुरुष गरी २४ जना, चौदण्डीगढी नगरपालिकाका १ महिला र ४ पुरुष गरी ५ जना, र उदयपुरगढी गाउपालिकामा १ महिला र २ पुरुष गरी जम्मा ३३ जना थपिएका हुन् । पुष्टि भएका मध्ये एक जना जिल्ला प्रशासन कार्यालय, तीन जना जिल्ला अस्पताल र एक जना...

तीन महिने नगर स्तरीय ढाका बुनाई तथा सिलाई कटाई तालिम सम्पन्न

तीन महिने नगर स्तरीय ढाका बुनाई तथा सिलाई कटाई तालिम सम्पन्न
अन्जनी कुमार अधिकारी उदयपुर, चौदण्डिगढी नगरपालिकाको वडा नं. ६ स्थित आँपखरे सामुदायिक बनको कार्यालयमा गत माघ २१ गते २०७७ बाट संचालन भएको नगर स्तरीय ढाका बुनाई तथा सिलाई तालिमको आज एक कार्यक्रमाका बिच नगरप्रमुख खगेन्द्र राईले समापन गर्नु भएको छ। नगरका १० ओटै वडा बाट ३-३ जना प्रशिक्षार्थी सहभागी भएर जम्मा ३० जनाले उक्त तालिम बाट लाभ लिएका थिए भने उनीहरुलाई ३ जना प्रशिक्षकले प्रशिक्षण दिएका थिए।...