हडियामा आयुर्वेद अस्पताल संचालन हुँदै
नेकपा एमाले उदयपुरले जलेको पार्टी कार्यालय सफाई गरेर मनायो संबिधान दिवस (फोटो फिचर)
सडक मर्मत गर्न माग गर्दै स्थानीयद्वारा सिद्धिचरण राजमार्ग बन्द
सडक मर्मत गर्न माग गर्दै स्थानीयद्वारा सिद्धिचरण राजमार्ग बन्द
कटारी । सिद्धिचरण राजमार्ग सडक बन्द संघर्ष समितिले सडकको धुलो र धुवाँका कारण स्वास्थ्य तथा जनजीवनमा गम्भीर असर परेको भन्दै कटारी-ओखलढुंगा-सोलु खण्डको सिद्धिचरण राजमार्ग बन्द गरेका छन। समितिका अध्यक्ष लिल बहादुर खत्रीको संयोजकत्वमा मंगलबार बसेको बैठकले कटारी नगरपालिका-८ बड़मीदेखि पटनाभञ्ज्याङ्गसम्मको सडक खण्ड अनिश्चितकालका लागि बन्द गरेको ...
हडियामा आयुर्वेद अस्पताल संचालन हुँदै
हडिया। उदयपुरको चौदण्डीगढी नगरपालिका ९ हडियामा आयुर्वेद अस्पताल संचालन आउने भएको छ । नेपाल सरकारको हरेक पालिकामा एक आयुर...
नेकपा एमाले उदयपुरले जलेको पार्टी कार्यालय सफाई गरेर मनायो संबिधान दिवस (फोटो फिचर)
उदयपुर। नेकपा एमाले उदयपुरले संबिधान दिवस तथा राष्ट्रिय दिवस-२०८२ पार्टी कार्यालय सरसफाई गरेर मनाएको छ । जेनजी आन्दोलनका...
संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै एक भएर अघि बढ्नु पर्छ: मुख्यमन्त्री कार्की
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको र...
जेनजेड आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन हुनुपर्छ: मुख्यमन्त्री कार्की
विराटनगर। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिमत कुमार कार्कीले जेनजेड आन्दोलनमा भएक...

कोईराला कार्यवाहक मेयर हुनेवित्तिकै उठ्न थाल्यो गाईघाट बजारको फोहोर
गाईघाट । १५ दिनदेखि रोकिएको उदयपुरको सदरमुकाम गाईघाट बजारको फोहोर उठ्न थालेको छ । त्रियुगा नगरपालिकाका वडा अध्यक्ष सुमन्त कोईरालाले कार्वाहक मेयरको जिम्मेवारी लिएसँगै बजारको फाेहर बिसर्जनको समस्या समाधान भएको हो । गाईघाट बजार क्षेत्रमा जम्मा भएको फोहोर त्रियुगा नगरपालिका–१२ को बिसनपुर ५ को दमौती, कहिले ६ को चुरे क्षेत्रमा कहिले चप्पन क्षेत्रमा विर्सजन गर्दै...
नारद आदर्श शिक्षा क्याम्पस बसाहाको तलव सुबिधा रोक्का बिबादको वास्तविकता के हो ?
अन्जनी कुमार अधिकारी बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा रहेको नारद आदर्श शिक्षा क्याम्पसमा नगरपालिकाले प्रदान गर्दै आएको क्याम...
त्रियुगा नगरपालिकाका घरधनी आफैले बहाल कर तिर्नुपर्ने
गाईघाट । त्रियुगा नगरपालिकाले घरघनीबाट नै घरवहाल कर संकलन गर्न भएको छ । त्रियुगा नगरपालिका नगरकार्यपालिकाको साउन ३० गते बसेको कार्यपालिकाको ...
तिजमा भड्किला र खर्चिला कार्यक्रम नगर्न उदयपुर प्रशासनको अपिल
गाईघाट । जिल्ला प्रशासन कार्यालय गाईघाटले नजिकिँदै गरेको हरितालिका तीजको अवसरमा जिल्लावासी सम्पूर्ण आमा, दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्...
दुर्घटना न्यूनिकरण गर्न स्थानीयको सचेतना अभियान
गाईघाट । उदयपुरमा दुर्घटना धेरै हुने क्षेत्रमा स्थानीय युवा, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र ट्राफिक प्रहरीले संयुक्त ...
सडक पेटीमा काम गरेर जीविकोपार्जन गर्नेहरुलाई घाम पानीबाट बच्न छाता वितरण
उदयपुर। उदयपुर सदरमुकाम गाइघाटमा सडक पेटीमा दैनिक काम गरेर जीविकोपार्जन गर्ने मजदुरहरुलाई घाम पानीबाट बच्न छाता वितरण गरिएको छ। नेकपा एमाले ...
जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा गजेन्द्र भगत
गाईघाट । जिल्ला उद्योग वाणिज्य संघको शनिबार सम्पन्न भएको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्षमा ग...