उदयपुरको बेलका नगरपालिकामा राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने

उदयपुरको बेलका नगरपालिकामा राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ । उदयपुर “स्वास्थ्य जीवन बेलाकाको अभियान, अनुशासित खेलकुद युवाको पहिचान“ भन्ने मुल नारा सहित बेलका नगरपालिकाको मुख्य प्रायोजनमा राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको हो । जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना तथा नगर खेलकुद बिकास समिती बेलाकाको संयोजनमा चैत्र २१ गते देखी चैत २४ गते सम्म प्रतियोगिता संच...

हडियाको देवी मन्दिरामा दशनामी परिवार द्वारा ट्रस्ट निर्माण

हडियाको देवी मन्दिरामा दशनामी परिवार द्वारा ट्रस्ट निर्माण
अन्जनी कुमार अधिकारी हडिया। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ९ हडियाका दशनामी गिरी परिवारले आफ्नो ब्याक्तिगत लगानीमा नगरकै वडा नं ९ मा रहेको देवी मन्दिरमा ट्रस्ट, रेलिङ्ग र भक्तजनहरुलाई बस्ने ठाउँ बनाईदिएका छन। हडिया मुसहर्नियाका दशनामी गिरीहरुले ५ लाख रुपैया खर्चेर मन्दिर परिसरमा ट्रस्ट, रेलिङ्ग र भक्तजनहरुलाई बस्ने ठाउँ बनाइदिएको दशनामी गिरी परिवारका चन्द्रलाल गिरीले जानकारी दिनु भएको छ।...

गरिव संग विशेश्वर कार्यक्रम अन्तर्गत चौदण्डीका कृषक्लाई बाख्रा वितरण

गरिव संग विशेश्वर कार्यक्रम अन्तर्गत चौदण्डीका कृषक्लाई बाख्रा वितरण
अन्जनी कुमार अधिकारी बेल्टार। नेपाल सरकारको अनुदानमा संचालित गरिव संग विशेश्वर कार्यक्रम अन्तर्गत आज चौदन्डीगढी नगरपालिका वडा नं. ८ पिडिबासका गुराँस सामुदायिक संस्थाका १८ घरपरिवारलाई जनहि २/२ वटा बोयर क्रस र खरि जातको बाख्रा बिहीवार एक कार्यक्रमको आयोजना गरेर बितरण गरिएको छ। नेपाल सरकारको अनुदान सहयोग बाट गरिबी न्यूनीकरनमा टेवा पुग्ने उद्देश्यका साथ बाख्रा वितरण गरिएको बाख्रा बितरण कार्यक्र...

हिमालयन टेलिभ्वाइस प्रालिका प्रवन्धक निर्देशक सम्मानित

हिमालयन टेलिभ्वाइस प्रालिका प्रवन्धक निर्देशक सम्मानित
काठमाडौं । हिमालयन टेलिभ्वाइस प्रालिका प्रवन्ध निर्देशक रवि प्याकुरेल रिपोटर्स क्लव पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले आज बिहीवार आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान पत्र प्रदान गरेर प्याकुरेललाई सम्मान गर्नु भएको थियो। सोही कार्यक्रममा हिमालयन टेलिभ्वाईस न्युज एजेन्सीका क्यामराम्यान सुप्रीम बखु...

नवीन्द्रराज जोशीको प्रथम स्मृती दिवस मनाइयो

नवीन्द्रराज जोशीको प्रथम स्मृती दिवस मनाइयो
बेल्टार। चौदण्डीगढी नगरपालिकाको बेल्टारमा कांग्रेस नेता नवीन्द्रराज जोशीको प्रथम स्मृती दिवस मनाइएको छ। नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, पूर्व मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्र राज जोशीको गत बर्ष चैत्र १३ गते शुक्रबारको दिन निधन भएको थियो। काठमाडौं जिल्ला क्षेत्र न. ८ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतका साथ बिजयी हुनु भएका जोशी २०७७ फाल्गुन १४ मस्त...

चौदण्डी र कटारीमा छुट्टाछुट्टै दुर्घटनामा परी एक को मृत्‍यु १६ घाइते

चौदण्डी र कटारीमा छुट्टाछुट्टै दुर्घटनामा परी एक को मृत्‍यु १६ घाइते
बेल्टार। गाईघाट बाट बेल्टार तर्फ आउदै गरेको स १ ह ३१९२ नम्बरको अटो दुर्घटनामा परी एक जनाको उपचारको क्रममा मृत्‍यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन। उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालीका वडा नं. १० देबधार स्थित मदनभण्डारी स्मृती लोक राजमार्ग अन्तर्गत गाइघाट बेल्टार सडक खण्डमा गाईघाट बाट बेल्टार तर्फ आउदै गरेको स १ ह ३१९२ नम्बरको अटोलाई बिपरीत दिशा तर्फ जादै गरेको सवारी साधनले ठक्कर दिदा ...

चौदण्डीमा विउ श्रोत केन्द्र बन्ने

चौदण्डीमा विउ श्रोत केन्द्र बन्ने
अन्जनी कुमार अधिकारी बेल्टार। उदयपुरको चौदन्डीगढी नगरपालिकाको वडा नम्बर ८ सिद्धिपुरमा स्थानीय तहको लागत सहभागितामा विउ श्रोत केन्द्र बन्ने भएको छ। सिद्धिपुरमा बिउ श्रोत केन्द्र बन्ने भए पछी शनिबार चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले उक्त विउ श्रोत केन्द्रको सिलान्यास गर्नु भएको छ । प्रधानमन्त्री कृषि परियोजना कार्यक्रम अन्तर्गत उदयपुर जिल्ला कृषि परियोजना मार्फत २२ लाख रुपैया र...

जनता संग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरीलाई खाद्यान्न बितरण

जनता संग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरीलाई खाद्यान्न बितरण
अन्जनी कुमार अधिकारी बेल्टार। जनता संग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई चौदण्डीगढी नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले खाद्यान्न बितरण गरेकी छन। जनता संग उपमेयर कार्यक्रम अन्तर्गत हरेक बर्ष चौदण्डीगढी नगरपालिकाले सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यान्न बितरण गर्ने गरेको छ। हरेक बर्षको असार महिना देखी यता सुत्केरी आमाहरुलाई १० केजी चामल, १ केजी दाल, १ केजी घिउ, १ लिटर तेल, एक प...

चौदण्डी ७ का जेष्ठ नागरिकलाई झुल बितरण

चौदण्डी ७ का जेष्ठ नागरिकलाई झुल बितरण
हरी ढकाल बेल्टार। ६८ बर्ष माथीका जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्ग र फरक क्षमता भएका ब्यक्तिहरुलाई चौदण्डीगढी नगरपालिकाको वडा नं ७ ले सम्मान स्वरुप झुल बितरण गरेको छ। चौदण्डीगढी नगरपालिका वडा नं ७ ले जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्ग र फरक क्षमता भएका ब्यक्तिहरुलाई सम्मान गर्दै गर्मिको समयमा लामखुट्टेको टोकाइ बाट बच्न झुल बितरण गरेको हो। वडाले ४ लाख रकम बिनियोजन गरेर ८ सय ४२ थान झुल बितरण ...

गार्डेनमार्टको होली अफर २ देखी १० प्रतिसत सम्म छुट

गार्डेनमार्टको होली अफर २ देखी १० प्रतिसत सम्म छुट
गाईघाट । गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर्सले होली विशेष अफर ल्याएको छ । होली पर्व २०७८ को अवसरमा डिपार्टमेन्ट स्टोर्समा विभिन्न सामान खरिद गर्दा २ देखी १० प्रतिसत सम्म छुटको अफर ल्याएको हो । मनाऔं होली गार्डेनमार्टसँग भन्ने नाराका साथ गार्डेनमार्ट हाली स्पेसल अफरमा गिफ्ट र खेलौना आईटम खरिदमा १० प्रतिसत छुट पाईने जनाईएको छ । डिपार्टमेन्ट स्टोर्सले चैत ३ र ४ गते समान खरिद गर्दा विद्युतिय उपकरणको ख...