गायक रुपकुमार राई (किराया-शाखा) दोहा कतार द्वारा सम्मानित अमीट छाप छोडेर नेपाल फर्किए

गायक रुपकुमार राई (किराया-शाखा) दोहा कतार द्वारा सम्मानित अमीट छाप छोडेर नेपाल फर्किए
कतार जैबी राई ०१ जनवरी l  ३० डिसेम्बर २०१६ शुक्रबारका लागि नेपाल बाट दोहा कतारमा सागितिक कार्यक्रममा प्रस्तुति दिन अतिथी कलाकारको लागि नेपाल बाट आउनु भएका कलाकारहरु मध्य किराँती समुदाय बाट आउनु भएका आधुनिक गायक रुप कुमार राईलाई किरात राई यायोख्खा साखा दोहा कतारले दोहामा अबस्थित हिमालय रेस्टुरेन्टमा एक कार्यक्रम गरि किराँती सस्कार र परम्परा अनुसार सम्मान गरिएको हो l किरात राई यायोख्खा दोहा क...

नेपाली टोपि दिवस मनाईयो

नेपाली टोपि दिवस मनाईयो
१७ पुष २०७३ चौथो अन्तराष्ट्रिय टोपि दिवसको अवसरमा आइतबार एक कार्यक्रम गरि नेपाली टोपि दिवस मनाइएको छ । आइतबार राजधानीको नयाँ बानेश्वरमा कोण सभा गर्दै युवाहरुले अब संविधान संशशोधन मार्फत नेपाली टोपिलाई राष्ट्रिय पोषकको रुपमा लेखिनु पर्ने वताएका थिए । कोणसभामा बोल्दै युवाँहरुले नेपालको शानको रुपमा नेपाली टोपि लगाउनु पर्ने वताएका थिए । कार्यक्रममा वोल्दै पत्रकार नवराज कुँवरले संविधान संसोधनको हल्ल...

राजनीतिक शक्तिबिचको सहमतिमै निर्वाचन हुन्छ : गृहमन्त्री

राजनीतिक शक्तिबिचको सहमतिमै निर्वाचन हुन्छ : गृहमन्त्री
गोरखा, पुस १५ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले प्रमुख राजनीतिक शक्तिबिचको सहमतिका आधारमा सरकारले निर्वाचन सम्बन्धी काम अघि बढाउने बताउनुभएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलहरुबिचको सहमतिका आधारमा निर्वाचनको मिति तय हुने उहाँले बताउनुभयो । गोरखा सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै निधीले विभिन्न जिल्लामा दलहरुबिच विवाद देखिएकाले सरकारले रा...

संविधान संशोधनविना चुनाव असम्भव : महतो

संविधान संशोधनविना चुनाव असम्भव : महतो
धनुषा, पुस १५ – सदभावना पार्टीको अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म स्थानीय निर्वाचन हुन नसक्ने दावी गर्नु भएको छ । शुक्रबार जनकपुरमा सद्भावना पार्टी धनुषाका कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष महतोले सरकारले संविधान संशोधन नगरेसम्म कुनैपनि हालतमा चुनाव हुन नदिने चेतावनी दिनु भयो । देश संघीयतामा गइसकेतापनि अहिलेसम्म संघीयताको संरचना कार्यान्वयन नगरीकनै निर्वाचनमा जादाँ संघी...

मेरा सपना अझै पूरा भइसकेका छैनन् : प्रधानमन्त्री

मेरा सपना अझै पूरा भइसकेका छैनन् : प्रधानमन्त्री
काठमाडौं, पुस १५ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचान र अधिकारबिना राष्ट्रिय एकता कायम हुन नसक्ने भन्दै आफूले देखेको सपना अझै पूरा भइनसकेको बताउनुभएको छ । ‘सबै जातजाती, भाषाभाषी, क्षेत्र वर्ग समुदाय जसलाई एकात्मक राज्यले विभेद गर्‍यो ती सबैलाई पहिचान र अधिकार दिएर एकताबद्ध गर्न लागिपरेको छु’ उहाँले भन्नुभयो । तमू ल्होछारको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोध...

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौं पुस १४– मन्त्रीपरिषदको बिहिबार बसेको बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब रुपैया अनुदान स्वीकृत गर्दै त्यसलाई शिक्षाको क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ । बैठकले माथिल्लो त्रिशूली ए जलविद्युत् परियोजनाको ड्यामसाइड मर्मतका लागि ६१ करोड १८ लाख बजेट बिनियोजन गरेको छ । त्यसैगरी बैठकले पोखरा सुधार खानेपानी सुधार आयोजनाका निम्ति ४ अरब ४३ करोड बजेट बिनियोजन गरेको छ । यस्तै प्रम...

मेलम्चीको २२ किलोमिटर सुरुङ खन्ने काम पूरा

मेलम्चीको २२ किलोमिटर सुरुङ खन्ने काम पूरा
काठमाडौं, पुस १४ – काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको २७ किमी मध्ये सुन्दरीजलबाट सिन्धुसम्म ९.५ किलोमिटर सुरुङ ब्रेकथ्रु भएको छ । विसं २०६६ साउन १८ गते सुन्दरीजलमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुरुङ खन्ने कार्यको शुभारम्भ गर्नुभएको थियो । त्यसबेला चिनियाँ निर्माण कम्पनीले सुरुङ निर्माण गर्ने ठेक्का लिएको थियो । चिनियाँ कम्पनीले दुई वर्षसम्म योजनाअनुरु...