मलाई त जेन्टल खालको यूवा मनपर्छः जमुना राई

मलाई त जेन्टल खालको यूवा मनपर्छः जमुना राई
चारसय बढी लोक दोहोरी गीतमा स्वर दिएकी छिन् गायिका जमुना रानाले । आफ्ना केहि गीतमा मोडलिङ समेत गरेकी जमुना गायनमै रमाउने सोचमा छिन् । अग्लो कदको सामान्य पुरुष मन पर्ने मान्यता राख्ने जमुनासँग गरेको कुराकानी । बिहान कति बजे उठ्नु हुन्छ ? ७ बजे उठिसक्छु । ब्रेकफाष्टमा के खानुहुन्छ ? यहि भन्ने छैन । जहाँ पुग्दा जे भेटिन्छ त्यहि खान्छु । उठेपछि दुई गिलास पानी भने सधै खान्छु । कतिबजे घरवाट बा...

सौगात र अनुभवको ‘शब्द’, यस्तो बन्यो टिजर र गीत

सौगात र अनुभवको ‘शब्द’, यस्तो बन्यो टिजर र गीत
नायक सौगात मल्ल हरेक चलचित्रमा फरक-फरक भूमिका गर्न रुचाउँछन् । चलचित्रको व्यवसायिकतालाई छाड्ने हो भने सौगात अभिनयमा सवैभन्दा अगाडि छन् । उनै सौगात अभिनित चलचित्र ‘शब्द’ को अफिसियल टिजर र एउटा गीत रिलिज गरिएको छ । सन्तोष शिवाकोटीको निर्देशन रहेको यो चलचित्रमा सौगात मल्ल, कमली वाइवा, अनुभव रेग्मी, रोयदीप श्रेष्ठ, ओसिन भट्टराई लगायतले मुख्य भुमिका निर्वाह गरेका छन् । काठमाण्डौमा एक कार्यक्रमको ...

पशुपति शर्मालाई पाँच आरोपः स्त्रीदेखि धनसम्म

पशुपति शर्मालाई पाँच आरोपः स्त्रीदेखि धनसम्म
नेपाली लोक दोहोरी गायनमा छुट्टै पहिचान स्थापना गर्न सफल छन् गायक पशुपति शर्मा । आफ्नै शब्द र संगीतमा मात्रै गाउने पशुपति प्रायः आफ्नो गीतमा आफैं मोडलिङ पनि गर्छन् । उनै गायक शर्मालाई अनलाइनखबरले लगाएको पाँच आरोप यस्तो छः १. पशुपति शर्माले जस्तो पनि गाउन थाले, गीत छान्नै छाडे भन्ने गुनासो छ नि ? म चाँहि त्यो कुरा मान्दिन । मैले जसको गीत पनि गाएको भए त्यसो भन्न मिल्थ्यो । तर, म अहिले पनि आफ्नै...

रेड कार्पेटमा कार्दशियन दिदी बहिनीको हट अवतार

रेड कार्पेटमा कार्दशियन दिदी बहिनीको हट अवतार
रेड कार्पेट होस् या कुनै सार्वजनिक कार्यक्रम नै किन नहोस् । पहिरनले हंगामा मच्चाउने कुरामा कार्दशियन दिदी-बहिनी निकै अगाडि छन् । रियालिटी स्टारको दुनियाँमा रमाएका उनीहरु घर बाहिर निस्केपछि समाचारमा बनिरहन्छन् । कटेर्नी र ख्लोई कार्दशियनले पहिरनमा किम कार्दशियनलाई नै उछिन्छन् । किमका पति कान्य वेष्ट अहिले अस्पताल भर्ना भएका छन् । तर, यसले यी दुई सुन्दरीलाई कुनै असर गरेको छैन । स्टार स्टूडेड च्या...

युएईका २० हलमा छक्कापञ्जा, चार दिनमा २७ लाख कमाई

युएईका २० हलमा छक्कापञ्जा, चार दिनमा २७ लाख कमाई
युएई—नेपालमा चर्चा र सफलता कमाएको चलचित्र छक्कापञ्जालाई युएईबासी नेपालीले पनि रुचाएका छन्। हाँस्यप्रदान छक्कपञ्जा युएईभरि २० वटा हलमा चलिरहेको छ। नोभेम्बर १० देखि चलिरहेको फिल्मले चार दिनमा ९० हजार युएई दिराम (करिब २७ लाख) नेपाली रुपैयाँ कमाइ गरेको छ। बिहीबार,शुक्रबार र शनिवार हाउस फुल भएपछि छक्का पञ्जालाई युएईमा दैनिक प्रदर्शन सुरु गरिएको थियो। युएईको अबुधाबी र दुबईमा गरि दैनिक ५ सो भइरहेको कन्स...

सिन्धुपाल्चोकमा जीतुद्वारा ८ वटा बोका वितरण

सिन्धुपाल्चोकमा जीतुद्वारा ८ वटा बोका वितरण
म सधै नै बिहान ६ बजे उठ्छु । सधै उठेर फ्रेस भएपछि मर्निङ वाक जाने गर्छु । तर, आज म गइनँ । आज बिहानै सिन्धुपाल्चोक जानुपर्ने भएकाले पनि म त्यतातर्फ लागेँ । आफै गाडी हाकेर म बिहान ११ बजे सिन्धुपाल्चोक पुगेँ । सुकुटेमा मेरी दिदीको घर छ, त्यहाँ खाना खाएँ । सिन्धुपाल्चोकको फूलपिङ गावीसमा मेरो आफ्नै घर छ । म जन्मिएको नै त्यही हो । त्यहाँ हामी केहि साथीभाई मिलेर संचालन गरेको कृषि र्फम छ । ‘सुनकोशी ...

तिलिचो तालमा छल्कियो साम्राज्ञीको जवानी

तिलिचो तालमा छल्कियो साम्राज्ञीको जवानी
एस.के. थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर २’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण कम्पनीले दिएको जानकारी अनुसार चैत्र १८ गतेबाट यो चलचित्र रिलिज हुनेछ । निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले पत्रकारसँग भेटघाट गरि चलचित्र निर्माणको अनुभव साटेका हुन् । पहिलो पटक निर्देशक बनेकी झरनाले कलाकार बन्न नै सजिलो हुने बताइन् । उनले कामसँगै कलाकारको पिर पनि निर्देशकमाथि रह...