मंगलबार, मंसिर ०७, २०७३
काठमाडौं ७ मंसिर । स्कटल्याण्डको राष्ट्रिय क्रिकेट टोलीका कप्तान प्रेष्टोन मोम्मसेनले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यासको घोषणा गरेका छन् ।
सन् २०१० मा नेदरल्याण्ड्सबिरुद्धको खेलमा अन्तर्राष्ट्रिय एकदिवशीयमा डेब्यु गरेका उनले त्यसयता ४२ खेलमा ११०१ रन बनाएका छन् । त्यस्तै २४ टि-२० मा उनले ४१९ रन बनाएका छन् । सन् २०१३ यता टोलीको कप्तानमा जिम्मेबारी संहालेका उनी स्कटिस टोलीमा सबैभन्दा...