यो हो सुत्ने सही तरिका

यो हो सुत्ने सही तरिका
ढाड दुख्ने समस्या भएका मानिस धेरै छन् । त्यस्ता व्यक्तिले पनि सुत्ने समयमा ओछ्यान या सुताइको अवस्थामा विचार पुर्‍याउनुपर्छ । धेरैको सोचाइ हुन्छ, बाक्लो लुगा र गुन्टा प्रयोग गरेर सुत्दा आरामदायी हुन्छ र मिठो निद्रा लाग्छ । तर, यो एकदम गलत तरिका हो । कहिल्यै पनि बाक्ला लुगामा सुत्नु हुँदैन । तर, बाथजस्ता समस्या भएका व्यक्तिहरूका लागि भने केही न्यानो कपडा प्रयोग गर्नुपर्छ । उत्तानो परेर सुत्नु स...

मनतातो पानी पिउनुका यी हुन् फाइदा

मनतातो पानी पिउनुका यी हुन् फाइदा
हरेक समय थकान महसुस गर्नेले दैनिक बिहान मनतातो पानी पिउनु फाइदाजनक हुन्छ । यसले शरीरको रक्तसञ्चार बढाएर स्फूर्ति बढाउन मद्दत गर्छ । बिहान–बिहान एक गिलास मनतातो पानी पिउँदा पुरानो कब्जियतलाई पनि पूर्णतया निको पार्छ । बिहान मनतातो पानी पिउँदा अनुहारको छाला पनि नरम र चम्किलो बनाउँछ । ब्ल्याक हेड्स तथा अन्य खटिराको समस्या पनि मनतातो पानी पिउँदा समाधान हुन्छ । सर्दी तथा चिसो लाग्दा मनता...

नर्सका नजरमा : यसरी गरौँ नवजात शिशुको स्याहार

नर्सका नजरमा : यसरी गरौँ नवजात शिशुको स्याहार
सुत्केरी अवस्थामा नवजात शिशुसँगै आमाको हेरचाह उत्तिकै महत्वपूर्ण हुन्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुन्छ । त्यसैले बच्चा सँगसँगै आमाको पनि खानपानमा ध्यान दिनु जरुरी हुन्छ । सुत्केरी अवस्थामा पोषिलो र भिटामिनयुक्त खाना आवश्यक पर्छ । खानपानसँगै आमा र बच्चाको सरसफाइमा समेत विशेष ध्यान दिनुपर्छ । त्यसैले, घरमा नै बच्चा जन्माउनु भन्दा आमा र बच्चा दुवैको सुस्वास्थ्यका लागि अस्पतालमा अथवा तालिम प्रा...

अत्यधिक उत्तेजनाले गयो ज्यान

अत्यधिक उत्तेजनाले गयो ज्यान
अत्यधिक यौन उत्तेजना थाम्न नसकेर नाइजेरियामा एक व्यक्तिको मृत्यू भएको छ । मृत्यूपछि पनि उनको लिंग उत्तेजित अवस्थामा रहेको त्यहाँका मिडियाले जनाएका छन् । ४० वर्ष आसपास उमेर भएका सामसोन नाम गरेका व्यक्ति तीन सन्तानका बाबु हुन् । उनले मृत्यूअघि अत्यधिक यौनवर्द्धन औषधि सेवन गरेर आफ्नी नयाँ प्रेमिकासँग यौनक्रिडा गरेको खुलेको छ । सामसोनले प्रेमिकासँग यौनसम्वन्ध राख्ने योजनाबारे सुनाएपछि उनका ए...