सांसदहरुले मासिक तलब भत्तामा भारी बृद्धि

सांसदहरुले मासिक तलब भत्तामा भारी बृद्धि
काठमाडौं ५ मंसिर। सांसदहरुले मासिक तलब भत्ता एक लाखभन्दा बढी पाउने भएका छन् । सांसदहरुको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ निर्धारण भएको छ भने दैनिक बैठक भत्ता एक हजार रुपैयाँ पाउनेछन् । प्रस्तावित दैनिक पैदल भ्रमण भत्ता भने खारेज भएको छ । ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पास गरे...

डिनलाई नहटाएसम्म डा. केसीले अनसन नतोड्ने

डिनलाई नहटाएसम्म डा. केसीले अनसन नतोड्ने
मंसिर ५ काठमाडौं । आमरण अनसनरत प्रा. डा गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. केशवप्रसाद सिंहलाई बर्खास्त गर्न माग गरेका छन् । सिंहलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने उनले बताए । त्रिविले कात्तिक २८ गते सिंहलाई डिन नियुक्त गरेको थियो । त्यही दिन डा. केसीले अनसन सुरु गरेका थिए । सरकारले डा. केसीको माग सम्बोधनको चरणमा रहेको भन्दै अनसन स्थागित गर्न आग्रह गरेको छ । ...

शान्ति सम्झौताको दुरुपयोग भयो, अब बिद्रोह हुन्छ : विप्लव

शान्ति सम्झौताको दुरुपयोग भयो, अब बिद्रोह हुन्छ : विप्लव
  काठमाडौँ ५ मंसिर– नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले बिस्तृत शान्ति सम्झौताको दुरुपयोग गरिएको बताएका छन् । विस्तृत शान्ति सम्झौताको १० बर्ष पुगेको अवसरमा आज आयोजित विस्तृत शान्ति सम्झौता, संविधान र राजनीतिक दिशा विषयक अन्तक्रिया कार्यक्रममा वोल्दै उनले शान्ति सम्झौतालाइ जनताको बिरुद्धमा प्रयोग गर्दै प्रतिक्रान्तिको हतियार वनाएर दुरुपयोग गरिएको आरोप लगाएका हुन् । नेपाल...

प्रचण्ड नयाँ राजा भए : मोहन वैद्य

प्रचण्ड नयाँ राजा भए : मोहन वैद्य
काठमाडौं ५ मंसिर । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नयाँ राजाको संज्ञा दिएका छन् । विस्तृत शान्ति सम्झौता गलत ढंगले भएकाले देशमा नयाँ-नयाँ राजाको जन्म भएको उनले टिप्पणी गरे । विस्तृत शान्ति सम्झौता भएको १० वर्ष पुगेको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा वैद्यले भने, ‘शान्ति सम्झौता गलत ढंगले भयो । त्यतिबेला माओवादी केन्द्रीय सम...

निर्वाचन मिति आयोगबाटै घोषणा हुन्छ : गृहमन्त्री

निर्वाचन मिति आयोगबाटै घोषणा हुन्छ : गृहमन्त्री
काठमाडौँ ५ मंसिर– सरकारले निर्वाचनको मिति घोषणा निर्वाचन आयोगबाटै हुनुपर्छ भन्ने मान्यताप्रति कुनै विवाद नरहेको बताएको छ । आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राज्य व्यवस्था समितिको आजको बैठकमा सरकारले त्यस्तो अभिमत प्रकट गरेको हो । उपप्रधानमन्त्री विमलेन्द्र निधिले निर्वाचनको मिति घोषणा गर्ने जिम्मेवारी आयोगलाई नै दिनुपर्छ भन्ने सोच सरकारको रहेको बता...

भारु नोटका विषयमा समस्या समाधानका लागि पहल गर्छु : देउवा 

भारु नोटका विषयमा समस्या समाधानका लागि पहल गर्छु : देउवा 
भीमदत्तनगर – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा आफूले प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताएका छन् । पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर आउनुभएका नेता देउवाले आफूलाई काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरमा अभिनन्दन गरेपछि भने–“नेपालमा रहेको भारु नोटका विषयमा म समस्या समाधानका लाग...

१० प्रदेशमा फर्कने प्रचण्डको संकेत

१० प्रदेशमा फर्कने प्रचण्डको संकेत
काठमाडौं ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनलाई लिएर प्रमुख विपक्षी एमालेबाट नकारात्मक प्रचार भएको भन्दै यसले आफूलाई चिन्तित बनाएको बताएका छन् । सहमति हुन नदिए आफू पुरानै एजेण्डा फर्कने समेत माओवादी अध्यक्ष प्रचण्डले चेतावनीसमेत दिएका छन् । सीमांकनबारे आफूले तयार पारेको प्रस्ताव विगतमा एमालेले स्वीकार गरे भन्दा फरक नभएको उनको दाबी छ । सरकारी टेलिभिजन एनटीभीको कार्...