यसबर्षको भाइटीकाको साइत सार्वजनिक

यसबर्षको भाइटीकाको साइत सार्वजनिक
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । १२ कात्तिक  मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए । कात्र्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको...

नेकपा उदयपुरको सपथग्रहण भव्यताका साथ सम्पन्न (फोटो फिचर)

नेकपा उदयपुरको सपथग्रहण भव्यताका साथ सम्पन्न (फोटो फिचर)
उदयपुर । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेको केन्द्रमा पार्टी एकता भएको झण्डै डेढ वर्षपछि नेकपा उदयपुरको सपथ ग्रहण सम्पन्न भएको छ । दुवै पार्टीको एकताबाट बनेको नेकपा उदयपुरको जिल्ला कमिटिको शनिबार सपथग्रहण भएसँगै औपचारिक रुपमा पुर्णता पाएको हो । नेकपा प्रदेश १ का इन्चार्ज भिम आर्चाले सपथ ग्रणह गराएको नेकपा उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल दिवशले जानकारी दिनु भयो ।...

यसरी गरे रामहरीले आमा छोरीको हत्या !

यसरी गरे रामहरीले आमा छोरीको हत्या !
उदयपुर । उदयपुरमा आमाछोरीको हत्यामा विवाहेत्तर सम्बन्धमा रहेका युवकको संलग्नता खुलेको छ । असोज २४ गते हत्या गरिएकी त्रियुगा नगरपालिका ९ चौकीबारीकी ३० वर्षकी शारदाकुमारी चौधरी र उनकी ९ वर्षकी छोरी रचनाको हत्या आरोपमा लाहान नगरपालिका ८ का ४० वर्षका रामहरि साह पक्राउ परेका छन् । मृतक शारदाका श्रीमान वैदेशिक रोजगारीमा छन् । शारदा र र रामहरिबीच प्रेम सम्बन्ध थियो । पछिल्लो समय शारदाले फोन नउठाउने...

आमाछोरीको हत्यामा संलग्न प्रहरीद्वारा सार्वजनिक

आमाछोरीको हत्यामा संलग्न प्रहरीद्वारा सार्वजनिक
उदयपुर । एक हप्ता अघि भएको आमाछोरीको हत्यामा संलग्न युवक पक्राउ परेका छन । गएको असोज २४ गते धारिलो हतियार प्रयोग गरी आमाको छोरीको हत्या गर्ने हत्यारालाई प्रहरीले आज विहिबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो । हत्याको आरोपमा सिरहा लाहान नगरपालिका ८ का ४० वर्षे रामहरी साहा पक्राउ गरेर सार्वजानिक गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिनु भयो । पाँच वर्षअघिदेखि पक्राउ प...

‘मौलिक लोक संगीतको संरक्षणका लागि मलाई जिताउनुस्’

‘मौलिक लोक संगीतको संरक्षणका लागि मलाई जिताउनुस्’
विदुर कटुवाल उदयपुर : पहरामा फूलेको प्रतिभाका पुञ्ज उदयपुरका विनोद दनुवारलाई नै मान्न सकिन्छ। चाहना मिडिया प्रालिको आयोजनामा भइरहेको आइएमई लोक स्टार ग्राण्ड फिनालेमा पुगेको दनुवारले अहिले लोकस्टारको उपाधि चुम्ने दाउमा छन्। गत फागुन १६ देखि सुरु लोक स्टारको ग्राण्ड फिनाले आगामी कात्तिक ८ गते हुँदैछ। लोक स्टार पहिलो संस्करणमै लोकगीत पारखीहरुले रुचाएको रियालिटी सो बन्न सफल भएको छ। यस प्रतियोगिताले...

आमा छोरी हत्यामा संलग्नलाई सार्वजनिक गर्दै प्रहरी

आमा छोरी हत्यामा संलग्नलाई सार्वजनिक गर्दै प्रहरी
गाईघाट । एक हप्ता अघि त्रियुगा नगरपालिका ९ चौकीबारीमा भएको आमा छोरीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । एक हप्ताको अपराध अनुसन्धान पछि प्रहरीले हत्यामा संलग्न व्यक्तीलाई पत्रकार संम्मेलन गरि सार्वजनिक गर्न लागेको हो । त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीया सारदाकुमारी चौधरी ९गोमा० र उहाँकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियारले हानेर हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयल...

उदयपुरमा मिनी ट्रक दुर्घटना २८ जना घाईते , ६ गम्भीर

उदयपुरमा मिनी ट्रक दुर्घटना २८ जना घाईते , ६ गम्भीर
उदयपुरको कटारी नगरपालिका ५ स्थित मदन भण्डारी लोकमार्ग अन्तर्गत भोर्लेमा मिनी ट्रक दुर्घटनामा   हुँदा २८ जना घाइते भएका छन  । आइतबार विहान ९ः २५ बजेको समयमा रिस्कुबाट कटारी तर्फ आउँदै गरेको बा।३ ख ७३०१ नम्बरको मिनी ट्रक  दुर्घटना भएको हो । दुर्घटनामा घाईतेमध्ये ६ जनाको अवस्था  गम्भिर रहेको ईलाका प्रहरी कार्यलय कटारीका डिएसपी प्रेम सागर केसीले बताए । इटहरी उपमहानगरपालिका १० की २० वर्षिय विना वि...

बम बिष्फोटमा संलग्न काङ्ग्रेसका सांंसद महम्द आफ्ताव आलमलाई पक्राउ

बम बिष्फोटमा संलग्न काङ्ग्रेसका सांंसद महम्द आफ्ताव आलमलाई पक्राउ
रौतहट /असोज २६ रौतहट प्रहरीले नेपाली काङ्ग्रेसका सान्सद महम्द आफ्ताव आलमलाई पक्राउ गरेका छन। पुर्व मन्त्री एव रौतहट क्षेत्र न. २का सान्सद समेत रहेका छ्न। आलमलाइ आज बिहान १०.३० बजे पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले बताउनु भयेको छ। २०६४सालका आमनिर्वाचन ताका राजपुर फरहदवामा भयेको बमकाण्डका आरोपी समेत आलम रहेको प्रहरीले जनायेको छ।

उदयपुरमा धारिलो हतियारले हानेर आमाछोरीको हत्या

उदयपुरमा धारिलो हतियारले हानेर आमाछोरीको हत्या
उदयपुर – धारिलो हतियारले हानेर उदयपुरमा शुक्रबार एकै परिवारका दुई जनाको हत्या भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-९ चौकिबारीमा  आमा र  छोरीको हत्या भएको हो  । त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीया सारदाकुमारी चौधरी (गोमा) र उहाँकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियारले हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवैको घाँटी रेट...

अरिंगालको टोकाइबाट एकको मृत्यु

अरिंगालको टोकाइबाट एकको मृत्यु
उदयपुर : उदयपुरको कटारी नगरपालिका ९ लिम्पाटरामा अरिंगालको टोकाइबाट एकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियार रहेका छन्। जिल्ला प्रहरीक कार्यालय उदयपुरका अनुसार बुधबार घर नजिक रहेको चिलाउनेको रूखमा रहेको अरिंगालको गोलोमा आगो लगाउने क्रममा अरिंगालले टोकेर शक्त घाइते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल ल्याउने क्रममा मृत्यु भए...