त्रियुगा नगरपालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने

त्रियुगा नगरपालिकाले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने
उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी थालेको बताए । घरघरमा नै प्रसुति हुने क्रमलाई घटाउन नगर पालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्था सम्म लैजाने एम्बुलेन्सको खर्च दिन लागेको हो । त्रियुगा नगरपालिका वडा नम्बर १२ ले आयोजना गरेको जेष्ठ नागरिक, एकल महिला, र अपाङ्गता भएका ब्यक्तिहरुलाई जाडोको मौसम भएकाले एक÷एक व...

मेरी एक बर्षिया छोरीलाई बचाईदिनु होस……….

मेरी एक बर्षिया छोरीलाई बचाईदिनु होस……….
बेलका । उदयपुरको बेलका नगरपालिकाका एक स्थानीयले मुटुको विरामी आफ्नो एक बर्षकी छोरी बचाउन अनरोध गरेका छन । बेलका नगररपालिका वडा नं. ७ बस्ने मेसन राईकी एक बर्षिया छोरीको मुटुको उपचार गर्न आर्थिक अभाव भएकोले सहयोगको याचना गरेका छन । एक बर्षिया बालिका अपेक्षा राई मुटुको भल्बमा समस्या भएर विगत केही महिना देखि गंगालाल ह्दय रोग निवारण केन्द्र बासबारीमा उपचाररत रहेकी बुबा मेसनले जानकारी दिए । ‘छोरीको मुट...

पिनासले सतायो ? यसरी गर्नुस उपचार

पिनासले सतायो ? यसरी गर्नुस उपचार
डा. हेमराज कोइराला पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्फ्लामेसन अथवा (सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो । यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरूहुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क...

बेलकाको स्वास्थ्यचौकीमै गर्भवतीको मृत्यु

बेलकाको स्वास्थ्यचौकीमै गर्भवतीको मृत्यु
उदयपुर :  बेलका नगरपालिका ६ मा बच्चा जन्माउन नसक्दा स्वास्थ्यचौकीमै एक गर्भवतीको मृत्यु भएको छ। बेलका ६ की १९ वर्षीया सम्झना राईको बेलका नगरपालिकास्थित रामपुर स्वास्थ्यचौकीमा मृत्यु भएको हो। जटिल प्रकारको प्रसूतिसेवा नभएकै कारण गर्भवती राईको अस्पतालमा मृत्यु भएको बेलकाकी उपप्रमुख राजकुमारी चौधरीले जानकारी दिइन्। ‘मुटुको समस्या भएकी सम्झनालाई सुत्केरी व्याथा लागेपछि स्थानीय बथिङ सेन्टरमा लगेका थिए,...

उदयपुरगढि गाउपालीकामा महिला स्वास्थय शिविर सम्पन्न

उदयपुरगढि गाउपालीकामा महिला स्वास्थय शिविर सम्पन्न
नेपालटार, जिल्लाको उदयपुरगढि गाउपालीका वडा नम्वर २ घट्मामा वुधवार महिला स्वास्थय शिविर सम्पन्न भएको छ । उदयपुरगढि गाउपालीकाको आयोजना र ओरेक नेपाल उदयपुरको समन्वयमा शिविर सम्पन्न भएको हो । एउटा महिला माथी भएको हिसां न्युनीकरणका लागी र महिलाको स्वास्थ्य अवस्था कस्तो छ भनेर वुझ्नको लागी १६ दिने अभियान अन्र्तगत चौथो दिन महिला स्वास्थ्य शिविरको आयोजना गरिएको ओरेक नेपाल उदयपुरका कार्यक्रम संयोजक कमला ख...

बलात्कारको गलत रिपोर्ट दिने चिकित्सकमाथि मुद्दा दर्ता

बलात्कारको गलत रिपोर्ट दिने चिकित्सकमाथि मुद्दा दर्ता
जनकपुर : जनकपुरधाम अञ्चल अस्पतालका दुई जना चिकित्सकले गलत रिपोर्ट दिएको भन्दै सरकारी वकिलको कार्यालय धनुषाले कारबाहीको सिफारिससहित मुद्दा दायर गरेको छ। बालिका बलात्काको घटनामा पीडकलाई उन्मुक्ति दिने किसिमको गलत रिपोर्ट तयार गर्ने जनकपुर अञ्चल अस्पतालका दुईजना चिकित्सकलाई कारवाही गर्नकालागि मुद्दा दायर गरेको हो।  धनुषा सरकारी वकिल कार्यालयले स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, गृह मन्त्र...

सप्तरीमा फैलिएको संक्रमण स्वाईन फ्लु होईन : महाशाखा (भिडियो सहित)

सप्तरीमा फैलिएको संक्रमण स्वाईन फ्लु होईन : महाशाखा (भिडियो सहित)
तुलसी प्रसाद कोईराला उदयपुृर । सप्तरीको उत्तरी क्षेत्रमा पर्ने पालिकाहरुमा देखिएको संक्रमण स्वाईन फ्लू भनेर चिनिने एचवान एन वानको नभएको पुष्टी भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापान शाखा प्रमुख डा प्रकास प्रसाद साहका अनुसार सप्तरीको कन्चनरुप र हनुमाननगर नगरपालिकामा देखिएको संक्रमण मौसमी रुघाखोकी भएको बताए । सप्तरीमा स्वाईन फ्लूको भएको सार्वजनिक भएपछि इपिडिमियोलोजी...

कब्जियतको उपचार 

कब्जियतको उपचार 
डा. हेमराज कोइराला  hemraj.koirala@gmail.com मल निष्कासनको स्वाभाविक आवृत्तिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्ट कोमल दिसा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ । विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, पक्षघात, मधुमेह, थाइराइडिज्म, पराकिन्सन रोग जस्ता समस्याबाहेक अधिकांश अवस्थामा कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली नै हुन...

कटारी अस्पतालमा विशेषज्ञ दरबन्दी नहुँदा समस्या

कटारी अस्पतालमा विशेषज्ञ दरबन्दी नहुँदा समस्या
उदयपुर : उदयपुरको दोस्रो ठूलो अस्पताल मानिएको कटारी अस्पतामामा एकजना विशेषज्ञको दरबन्दी छ। तर विशेषज्ञ डाक्टर छैनन्। सरकारकै लापरवाहीले कटारी अस्पतालमा नवौं तहको विशेषज्ञ मेडिकल अधिकृतको दरबन्दी मात्र भएको हो। अस्पतालका आठाैं तहका निमित्त प्रमुख मेडिकल अधिकृत गौरव साहले नवौं तहको वर्षौदेखि खाली रहेको जानकारी दिए। ‘मन्त्रालय, स्वास्थ्य विभागबाट पठाउनुपर्ने हो,’ उनले भने,‘नवाैं तहको दरबन्दी भनेको...

सप्तरीमा स्वाईनफ्लु देखिएपछि उदयपुरमा उच्च सतर्कता

सप्तरीमा स्वाईनफ्लु देखिएपछि उदयपुरमा उच्च सतर्कता
सुन्दरपुर । उदयपुरको छिमेकी जिल्ला सप्तरीमा स्वाईनफ्लुका विरामी भेटिएपछि उदयपुरमा समेत सतर्कता अपनाईएको छ । सप्तरी जिल्लाको रुपकन्चन नगरपालिका र हनुमान नगरिपालिकामा स्वाईनफ्लुका विरामी फेलापरेपछि उदयपुरको सिमवर्ती चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५ मा सतर्कता अपनाईएको हो । उदयपुरमा पनि स्वाईनफ्लुको भाईरस सर्न सक्ने भएको सप्तरी सँग सिमा जाोडिएका स्थानीय सतकर्ता अपनाउन जिल्ला जन स्वास्थ्य कार्यालयब...