१० दिनमा दुई पटक गर्भधारण, डाक्टरसमेत चकित

१० दिनमा दुई पटक गर्भधारण, डाक्टरसमेत चकित
अष्ट्रेलिया मूलकी केट हिललाई केही वर्ष पहिले डाक्टरले उनले कहिले पनि गर्भधारण गर्न नसक्ने बताएका थिए । तर केट अहिले दुई जुम्ल्याहा छोरीकी आमा बनिसकेकी छिन् । यसमा अचम्म लाग्दो कुरा के छ भने केटले आफ्ना जुम्ल्याहा छोरीलाई एकैपटक गर्भधारण नभई १० दिनको अन्तरालमा गर्भधारण गरेकी हुन् । योभन्दा पहिले केटले गर्भधारणका लागि ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ नामक हर्मोन सम्बन्धि समस्याको उपचार गराइरहेकी थ...

५ सय ५० वर्ष पुरानो यो मम्मीको अहिलेसम्म बढ्छ कपाल र नङ !

५ सय ५० वर्ष पुरानो यो मम्मीको अहिलेसम्म बढ्छ कपाल र नङ !
हिमांचलको लाहोरस्थित स्पीती भ्यालीमा रहेको ५ सय ५० वर्ष पुरानो मम्मीको कपाल र नङ अहिलेसम्म बढिरहेको छ । यति मात्र होइन, यो मम्मीलाई भगवान् मानेर मानिसहरु पूजासमेत गर्दछन् । ताबो मोनाष्ट्रिभन्दा ४० किलोमिटर टाढा रहेको गियु गाउँमा यो अचम्मको मम्मी छ । यो गाउँमा वर्षमा ६ – ८ महिना हिउँले ढाक्ने भएकाले त्यस अवधिमा संसारसँग सम्पर्क रहँदैन । यहाँ पाइएको यो मम्मी तिब्बतबाट गियु गाउँमा आएर तपस्या गर्ने...

बाँदरका कारण सुरु भयो झगडा, २० को मृत्यु, ५० घाइते

बाँदरका कारण सुरु भयो झगडा, २० को मृत्यु, ५० घाइते
एक बाँदरको हमलाका कारण दुई जनजातीबिच हिंस्रक लडाइँ सुरु भएपछि कम्तीमा पनि २० जनाको मृत्यु भएको छ । लिबियाको स्थानीय मिडियाले दिएको जानकारी अनुसार दक्षिणी लिबियाको सबा शहरमा एक घरपालुवा बाँदरले स्कूले छात्रालाई हमला गरेपछि उक्त झगडा सुरु भएको हो । रिसाएका छात्राको परिवारले जवाफी हमला गरेपछि २० जनाको मृत्यु भएको छ । सुरुवाती झगडामा बाँदरसहित तीन मानिसको मृत्यु भएको छ । खबरका अनुसार दुबै जनज...

सुतिरहेकी प्रेमिकाको खाटमा यी प्रेमीले राखिदिए दुई अजिंगर (भिडियो सहित)

सुतिरहेकी प्रेमिकाको खाटमा यी प्रेमीले राखिदिए दुई अजिंगर (भिडियो सहित)
हाम्रो वरिपरि सानो सर्प देख्दा नै हामी निकै डराउँछौं । यस्तोमा एकपटक सोच्नुहोस् त, कोही सुतिरहेको अवस्थामा अचानक दुईवटा अजिंगर छोडियो भने ती व्यक्तिको हालत के होला ? लस भेगसको यस्तै एउटा दृश्य सार्वजनिक भएको छ । एक प्रेमीले ठट्यौली गर्दै आफ्नी सुतिरहेको प्रेमिकामाथि दुई अजिंगर बर्साएका छन् । लस भेगसको बस्ने डेरेस डेसोले नियोजित रुपमा प्रेमिकाको खाटमा दुईवटा अजिंगर राखिदिएर उनको प्रतिक्रिया ...