गृहमन्त्रीले नै भने -बलात्कारीलाई फाँसीको सजाय

गृहमन्त्रीले नै भने -बलात्कारीलाई फाँसीको सजाय
गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका लागि अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन बना...

दैनिक पाँच शव आउँछन् विदेशबाट

दैनिक पाँच शव आउँछन् विदेशबाट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन पाँचवटा शव आइपुगे। चारवटा मलेसियाबाट आएका थिए भने एउटाचाहिँ कतारबाट। वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी पाँचमध्ये एक थिए, आइतसिंह गोले। मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ मध्ये आइतसिंह एक थिए। आठ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि पत्नी डोल्मामाया आफैँ चार वर्षअघि त्यहाँ गएकी थिइन्।  सर्लाही हिरा...

आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !
तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटामा ३० बर्षीया मन्थली क नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे । श्रीमान सँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र ...

बैद्य माओवादीले माओवादी केन्द्रसँग एकता गर्ने !

बैद्य माओवादीले माओवादी केन्द्रसँग एकता गर्ने !
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीभित्र माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने बहस सुरु भएको छ ।तत्काल माओवादीसँग मिल्नुको विकल्प नरहेको क्रान्तिकारी माओबादीका नेताहरुले बताउन थालेका हुन् । उच्च श्रोतका अनुसार  ‘चुनावी परिणाम लाजमर्दो भएपछि पार्टीभित्रै माओवादी केन्द्रस‌ंग तत्काल पार्टी एकता गरि जुटेर जानुपर्ने आवाज बलियो हुँदै गएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा चु...

काग्रेसमा पुर्वमन्त्री नै कार्वाहीमा

काग्रेसमा पुर्वमन्त्री नै कार्वाहीमा
पर्सा,स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहनुभएका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काश...

केन्द्रिय मन्त्रालय १५, प्रदेश मन्त्रालय सात हुने

केन्द्रिय मन्त्रालय १५, प्रदेश मन्त्रालय सात हुने
उदयपुर, अधिकारसम्पन्न संघीय संरचना प्रशासनिक पुन: संरचना कार्यान्वयन समितिल संघीय स‌रचना कार्यान्वयन हुँदा केन्द्रमा १५ वटा र प्रदेशमा बढीमा ७ वटा मन्त्रालय आवश्यक पर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।  समितिले मन्त्रालय संख्यामा व्यापक कटौतीसहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको हो। संघीय प्रणालीमा गएपछि बजेट, अधिकार, स्रोत र जनशक्तिसमेत तल्लो तहमा वि...

यसरी पक्राउ परे गौचन हत्यामा प्रयोग भएको पेस्तोल सहित हतियार कारोवारी कारोबारी

यसरी पक्राउ परे गौचन हत्यामा प्रयोग भएको पेस्तोल सहित हतियार कारोवारी कारोबारी
बारा - नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा प्रयोग भएको पेस्तोल डेढ महिनाअघि नै काठमाडौं पुगेको रहस्य खुलेको छ ।दिनहुँ कडा चेक हुने वीरगन्जको गण्डक, बाराको जितपुर, पथलैया, हेटौंडा रातोमाटे, भीमफेदी, सिस्नेरी, दक्षिणकाली, ग्वार्को र बल्खुका चेक प्वाइन्टमा खटिएका प्रहरीलाई छलेर पेस्तोल काठमाडौंसम्म पुगेको थियो । आजको अन्नपूर्ण ...

प्रतिनिधिसभामा पाँचवटा दलको मात्रै ‘राष्ट्रिय’ स्थान

प्रतिनिधिसभामा पाँचवटा दलको मात्रै ‘राष्ट्रिय’ स्थान
प्रतिनिधिसभामा पाँचवटा दलले मात्रै राष्ट्रिय पार्टीका रूपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिकतर्फको मतगणना सकिएको छैन । बिहीबार राति १०:३० बजेसम्म ८५९४३७१ मत गणना भएको छ । आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो । गणनाअनुसार एमाले, कांग्रेस र माओवादी केन्द्रबाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पा...

राष्ट्रपति अलमलमा: अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त ? कानुनविदबीच कुरा बाझियो

राष्ट्रपति अलमलमा: अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त ? कानुनविदबीच कुरा बाझियो
राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अलमलमा परेकी छिन् । दलहरूबीच सहमति नभई सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले दुई महिनादेखि अध्यादेश स्वीकृत गरेकी छैनन् । आजको नयाँ पत्रिकामा खबर छ । संसद्बाट राष्ट्रिय सभा निर्वाचन विधेयक पारित हुन नसकेपछि सरकारले गत १ कात्तिकमा अध्यादेश पारित गरेको थियो । अध...

घोषणापत्रविनै दलहरू चुनाव प्रचारमा

घोषणापत्रविनै दलहरू चुनाव प्रचारमा
काठमाडौं । चुनावी एजेन्डा र घोषणापत्रविनै मुख्य दलहरू चुनाव प्रचारप्रसारमा होमिएका छन् । प्रचारमा गइसकेका दलहरूले घोषणापत्र निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल र राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गरेको कांग्रेसले उम्मेदवारी घोषणासँगै धेरै जिल्लामा प्रचारप्रसार सुरु गरिसकेको छ । पार्टी नेता गगन थापाले पहिलो र दोस्रो चरणको निर्वाचनका प्...