बुधबार, पौष ११, २०७५
यस अवसरमा मंगलबार जिल्लाभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइएको हो । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा कटारी, बेल्टार, रामपुर, मुर्कुची, गाईघाट, बोक्से, श्रीपुर लगायत स्थानमा कार्यक्रम गरिएको थियो ।
यस अवसरमा आज मानिसले एकापसमा क्रिसमस दिवसको शुभकामना आदान–प्रदान गरेका छन् । यस अवसरमा गाईघाट त्रियुगा नगर ईसाई समाजले खिष्टमस ¥याली तथा सिट...