अनुगमन टोलीले गर्याे, गाईघाटको गुप्ता किराना पसलमा सिल

अनुगमन टोलीले गर्याे, गाईघाटको गुप्ता किराना पसलमा सिल
गाईघाट । पछिल्लो समय सुस्ताएको बजार अनुगमन पुनः सक्रिय बनाईएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजार अनुगमनलाई सक्रिय बनाईएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाको अगुवाईमा गाईघाट बजार अनुगमन गरिएको प्रशासनले जनाएको छ । अनुगमनबाट गाईघाट बजारको गुप्ता किराना पसल (लाले) को चामल गोदाम सिल गरिएको छ । खाद्यन्न भण्डार गरिएको गोदाममा अखाद्य तथा कुहिएका चामल फेला परेपछि सिल ग...

कुमारी बैंकको एक हप्ते हातमा मेहेन्दी उत्सव कार्यक्रम

कुमारी बैंकको एक हप्ते हातमा मेहेन्दी उत्सव कार्यक्रम
रामपुर । श्रावन महिनाको उपलक्ष्यमा कुमारी बैंक लिमिटेडले एक हप्ते हातमा मेहेन्दी उत्सव कार्यक्रम संचालन गरेको छ । कुमारी बैंक लिमिटेड उदयपुरको बेलका नगरपालिका शाखा कार्यालयले आज बाट एक हप्ते मेहेन्दी लगाइदिने कार्यक्रमको सुरुवात नगरपालिकाकी उप प्रमुख राजकुमारी चौधरीलाई हातमा मेहेन्दी लगाइ दिएर सुभारम्भ गरेको हो । त्यैसै गरी प्रशासकिय अधिकृत रजिया चौधरी लगायतले हालमा मेहेन्दी लगाएका थिए । नारीहरुला...

आर्थिक नीतिका १७ वटा बुदा खारेजी गर्दै त्रियुगा उवासंघको प्रमलाई ज्ञापन पत्र

आर्थिक नीतिका १७ वटा बुदा खारेजी गर्दै त्रियुगा उवासंघको प्रमलाई ज्ञापन पत्र
उदयपुरः आर्थिक नितिका १७ वटा बुँदा खारेजीको माग गर्दै त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले उदयपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। शनिबार प्रजिअ धुर्वबहादुर खड्कामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्थिक नीतिका १७ वटा बुँदा खारेजी तथा संशोधनको माग राख्दै ज्ञापन पत्र बुझाएको हो। त्रियुगा उद्योग वाणिज्य संघका गाईघाटका अध्यक्ष गजेन्द्र भवगतले सरकारको समृद्ध ...

चौदण्डीगढीमा काँग्रेसले मनोमानी गरेपछि नेकपाले च्याते ‘नीति, बजेट तथा कार्यक्रम पत्र’(भिडियो सहित)

चौदण्डीगढीमा काँग्रेसले मनोमानी गरेपछि नेकपाले च्याते ‘नीति, बजेट तथा कार्यक्रम पत्र’(भिडियो सहित)
उदयपुर, असार २० उदयपुरको चौदण्डीगढीमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले मानोमानी रुपमा नीति, बजेट तथा कार्यक्रम ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेक.पा.) बाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै च्यातेका छन । नेकपाबाट निर्वाचित वडा अध्यक्षहरुले ‘नीति, बजेट तथा कार्यक्रम’ पत्र घोषणासभामै च्यातेका शुक्रबार च्यातेका हुन । चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ को लागि नगरपालिकाकाले घो...

कर शिक्षाले व्यवसाय दर्ता गर्ने संख्या बढ्यो

कर शिक्षाले व्यवसाय दर्ता गर्ने संख्या बढ्यो
गाईघाट । करदाता सेवा कार्यालयले गाईघाटले कर शिक्षा कार्यक्रम सुरु गरेपछि व्यवसाय दर्ता गर्ने संख्यामा बृद्धि भएको छ । जिल्लाका विभिन्न स्थानमा संचालन गरेको कर शिक्षा कार्यक्रमले गर्दा व्यक्ती तथा फर्महरु करमा दर्ता हुने संख्या बढेको हो । करशिक्षा कार्याक्रमको प्रभाव स्वरुप चालु आर्थिक बर्षको ९ महिनाको तुलनामा बैशाख र जेठमा मात्र १८ देखि २० प्रतिसत सम्म करदाता थप भएको करदाता सेवा कार्यालयले जनाए...

करदाता सेवा कार्यालयले ११ महिनामा ३२ करोड राजश्व उठायो

करदाता सेवा कार्यालयले ११ महिनामा ३२ करोड राजश्व उठायो
गाईघाट । करदाता सेवा कार्यालय गाईघाटले गतबर्षको तुलनामा राजस्व असुलीमा उल्लेख्य प्रगति हासिल गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ सकिन एक महिना अगावै सेवा कार्यालयले एक सय पाँच प्रतिसत राजस्व उठाएको हो । गत आ.ब. ०७४÷७५ मा ३० करोड ६३ लाख ८३ हजार कर संकलन गरेकोमा चालु आ.ब.को जेठ महिनासम्म ३२ करोड ४६ लाख ८६ हजार राजस्व असुली गरेको करदाता सेवा कार्यालय गाईघाटले जनाएको छ । सेवा कार्यालयका प्रमुख कर अधिकृ...

उपभोक्ता अधिकारमा खेलवाड गर्ने ब्याबसायीलाई कार्वाही हुन्छ : प्रजिअ खड्का

उपभोक्ता अधिकारमा खेलवाड गर्ने ब्याबसायीलाई कार्वाही हुन्छ : प्रजिअ खड्का
गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटमा खाद्य प्रबिधि गुण नियन्त्रण कार्यालय गाईघाटले खाद्य पशु र कृषि (एस पि एस) सम्बन्धित सरोकारवाला संग एक दिने गोष्ठी सम्पन्न गरेको छ । जिसस सभापती खड्ग परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सभापती परियारले अहिले नेपालको संविधान र कानुनले उपभोक्तको अधिकार सुनिस्चित गरिसकेकोे बताएका हुन । परियारले भने सबैको अधिकार दिलाउन र लिन सबै सरोकारबाला सचेत रहनु पर्नै...

३ महिने मोबाईल मर्मत तालिम सम्पन्न

३ महिने मोबाईल मर्मत तालिम सम्पन्न
चित्र कार्की गाईघाट । घरेलु तथा साना उद्योग द्वारा आयोजित युवा उद्यमशिलता कार्यक्रकम अन्तर्गत संचालित ३ महिने मोबाईल मर्मत सम्बन्धी तालिम सम्पन्न भएको छ । बिहिबार जिल्ला समन्य समिती सभापती खड्ग परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै सभापति परियारले युवालाई समय सान्दार्भिक तालिमले देश बिकासमा टेवा पुग्ने बताएका हुन । उनले भने यस्ता तालिमले सरकारले लिएको लक्ष्य समेत प...

त्रियुगा नगरपालिकाकाे नगरसभा असार तेस्रो साता हुने, यस्तो छ कार्यतालिका

त्रियुगा नगरपालिकाकाे नगरसभा असार तेस्रो साता हुने, यस्तो छ कार्यतालिका
गाईघाट । त्रियुगा नगरपालिकाको चौथो नगरसभा आगामी असार तेस्रो साता हुने भएको छ । त्रियुगा नगरकार्यपालिकाको जेठ २३ गते बसेको बैठकले असार २० र २१ गते आर्थिक बर्ष २०७६÷७७ को नगर सभा गर्ने निर्णय गरको हो । नगर प्रमुख बलदेव चौधरीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले कार्यतालिका अनुसार आ.व.२०७६÷०७७ योजना तर्जुमा गर्ने तालिका वनाई योजना छनौट प्रक्रिया अघि वढाउने भनि निर्णय गरेको त्रियुगा नगरपालिकाका प्...