तामाकोशीको शेयर कार्यकर्तालाई नबाँड्न एमाले सांसदको चेतावनी

तामाकोशीको शेयर कार्यकर्तालाई नबाँड्न एमाले सांसदको चेतावनी
काठमाडौं पुस १४ । दोलखाका तीनजना एमाले सांसदले द्वन्द्व पीडितका नाममा तामाकोशी जलविद्युत आयोजनाको सेयर माओवादी कार्यकर्तालाई बाँड्न खोजेको भन्दै आपत्ति जनाएका छन् । दोलखा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङ, २ बाट निर्वाचित आनन्दप्रसाद पोखरेल र एमाले पोलिटव्यूरो सदस्य समेत रहेका सांसद पशुपति चौलागाईले माओवादीका पूर्व लडाकुलाई १२ अर्ब रुपैयाँको सेयर दिने तयारी भित्रभित्रै भइरहेको दावी गरे ...

कर्णालीमा खाद्यान्न ढुवानीमा अर्थको अवरोध

कर्णालीमा खाद्यान्न ढुवानीमा अर्थको अवरोध
काठमाडौं १४ पुस अर्थ मन्त्रालयले रकम निकासा गर्न ढिलाइ गर्दा कर्णालीका सुक्खा प्रभावित जिल्लामा साउनदेखि खाद्यान्न ढुवानी रोकिएको छ । सरकारले गत वर्ष कर्णाली अञ्चलका सुक्खा प्रभावित चार जिल्लामा ‘कामका लागि खाद्यान्न’ वितरण कार्यक्रमका लागि १० करोड २३ लाख रुपैयाँ दिने निर्णय गरे पनि अहिलेसम्म सो रकम निकासा नहुँदा खाद्यान्न ढुवानी प्रभावित भएको हो | नेपाल खाद्य संस्थानका अनुसार रकम निकासा...

मेलम्चीको २२ किलोमिटर सुरुङ खन्ने काम पूरा

मेलम्चीको २२ किलोमिटर सुरुङ खन्ने काम पूरा
काठमाडौं, पुस १४ – काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको २७ किमी मध्ये सुन्दरीजलबाट सिन्धुसम्म ९.५ किलोमिटर सुरुङ ब्रेकथ्रु भएको छ । विसं २०६६ साउन १८ गते सुन्दरीजलमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुरुङ खन्ने कार्यको शुभारम्भ गर्नुभएको थियो । त्यसबेला चिनियाँ निर्माण कम्पनीले सुरुङ निर्माण गर्ने ठेक्का लिएको थियो । चिनियाँ कम्पनीले दुई वर्षसम्म योजनाअनुरु...

मेलम्चीको सुरूङमा ब्रेक थ्रू हुँदै

मेलम्चीको सुरूङमा ब्रेक थ्रू हुँदै
बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनामा बुधबार सुरूङमा ब्रेक थ्रु हुने भएको छ। आयोजना अन्तर्गतको सुरुङको महत्वपूर्ण मानिएको दुई वटा सुरुङ बुधबार जोडिदैंछ। सुन्दरिजलबाट खन्दै गएको सुरुङ र सिन्धुबाट खन्दै आएको सुरुङ एक ठाउँमा जोडिने मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकन्त दवाडीले बताए। ‘सुरुङ खन्ने काममा यो एउटा माइलस्टोन नै हो,’ दवाडीले भने, ‘भोलिदेखि सुन्दरीजल र सिन्धुबीचको झण्...

उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैया

उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैया
काठमाडौं, पुस ११ – सरकारले उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ तोकेको छ । उद्योग मन्त्रालय, कृषि मन्त्रालय, उखु किसान र चिनी उद्योगीबिचको संयुक्त बैठकमा उखुको मुल्य तोकिएको हो । यसअघि किसानले उखुको मूल्य प्रति क्विन्टल ५ सय ५६ रुपैयाँ माग मागेका थिए उद्योगीले प्रति क्विन्टल ५ सय १३ रुपैयाँ भन्दा बढी दिन नसक्ने अडान राखेका थिए । त्यसमा सहमति नभएपछि किसान र उद्योगीले ...

वायुसेवा निगमले पायो खोजेभन्दा नयाँ एयरबस, नयाँ वर्ष अगावै आइपुग्ने

वायुसेवा निगमले पायो खोजेभन्दा नयाँ एयरबस, नयाँ वर्ष अगावै आइपुग्ने
१० पुस काठमाडौं । नेपाल वायुसेवा निगमले खोजेभन्दा नयाँ एयरबस पाउने भएको छ । र, नयाँ जहाज नयाँ वर्ष २०७४ अगावै काठमाडौं आइपुग्ने देखिएको छ । वायुसेवा निगमले एक हजार घन्टासम्म उडेको जहाज स्वीकार गर्ने गरी अन्तराष्ट्रिय टेण्डर आहृवान गरेको थियो । तर, एएआर कम्पनीले नयाँ विमान नै उपलब्ध गराउने प्रस्ताव गरेको छ । र, निगमको प्राविधिक समितिले सञ्चालक समिति समक्ष एएआर कर्पोरेसनसँग जहाज खरिद गर्न ...

२४ सै घण्टा बिजुली : फेरिदैंछ सर्वसाधारणको दैनिकीदेखि राष्ट्रिय अर्थतन्‍‍‍त्र

२४ सै घण्टा बिजुली : फेरिदैंछ सर्वसाधारणको दैनिकीदेखि राष्ट्रिय अर्थतन्‍‍‍त्र
पुस ९, २०७३ काठमाडौं: कात्तिक महिना देखि काठमाडौं उपत्यका अध्येँरो मुक्त भएको छ। देशैभर लोडसेडिङ घटेको छ। ‘अहिले कुनै पनि शहरमा सांझ बिहानको पीक आवरमा बढीमा दुई घण्टाभन्दा बढी लोडसेडिङ भएको छैन्। देशै भर लोडसेडिङ हटाउने हाम्रो तयारी जारी छ’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सुनाउँछन्। ‘उपत्यकामा लोडसेडिङ हटाउने र देशभर लोडसेडिङ घटाउने काममा सफल भएपछि कुलमान सबैको प्रिय पात्...

शेयर जारी गर्ने तयारीमा विद्युत प्राधिकरण

शेयर जारी गर्ने तयारीमा विद्युत प्राधिकरण
काठमाडौं, पुस ९ – नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी थालेको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक डेढ वर्षमा प्राधिकरण ऐन अनुसार साधारण शेयर जारी गरि नागरिकलाई लगानीका लागि आग्रह गरिने जानकारी दिनुभएको हो । प्राधिकरणले नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्न सक्ने भएको जानकारी दिँदै साधारण शेयर जारी गर्नुअघि प्राधिकरणलाई नाफामा पुर्‍याउने बताउनुभय...

उखु मूल्य निर्धारण अनिश्चित

उखु मूल्य निर्धारण अनिश्चित
काठमाडौ पुस ९,   उखु किसान र चिनी उत्पादक उद्योगको विवादका कारण उखुको मूल्य शुक्रबार पनि निर्धारण हुन सकेन । उद्योग मन्त्रालय, कृषि मन्त्रालय, चिनी उत्पादक उद्योगी र उखु किसानबीच लामो छलफल भए पनि मूल्य निर्धारणसम्बन्धी वार्ता बिना निश्कर्ष टुंगिएको छ । उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेको संयोजकत्वमा भएको चार पक्षीय वार्ता बिना निश्कर्ष टुंगिएको हो । वार्तामा कृषि मन्त्रालयका सचिव डा. सुर...

टेलिकममा रणनीतिक साझेदार भित्र्याउनका लागि परामर्शदातासँग सम्झौता

टेलिकममा रणनीतिक साझेदार भित्र्याउनका लागि परामर्शदातासँग सम्झौता
काठमाडौं–नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयन लगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदातासँग सम्झौता सम्पन्न भएको छ । बोलपत्रमार्फत छनोट भएको परामर्शदाता एनलाइसिस मासन लिमिटेड युकेसँग मंगलबार उक्त सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र एनलाइसिस मासन लिमिटेडको तर्फबाट रोहन धमिजाले हस्ताक्षर गरे । उक्त सं...