गजल : घरमै फर्क साथी

गजल : घरमै फर्क साथी
बाबुराम पन्थी कतिन्जेल बस्छौ एक्लै एक्लै घरमै फर्क साथी लालाबालासँग बेग्लै बेग्लै घरमै फर्क साथी पाखुरीमा बल छँदा विदेशमा जीवन खेर नफाल गरौंला केही धन्दा स्वदेशमा घरमै फर्क साथी बाबा आमा रून्छन् सधैँ सम्झेर तिमीलाई हरपल पर्खिराख्या छिन् उनी यौवन साँचेर घरमै फर्क साथी हेपिएर परदेशमा नोकर बन्न अब छाडी देऊ भो उत्तम कुटीकै मालिक बन्न घरमै फर्क साथी कतिन्जेल बस्छौ एक्लै एक्लै घर ...

प्लेनभित्र पाँच फुटको सर्प ! लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा जिउँदो सर्प खसेपछि भागाभाग

प्लेनभित्र पाँच फुटको सर्प ! लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा जिउँदो सर्प खसेपछि भागाभाग
सोमबार तोरियोनबाट मेक्सिको सिटी जाँदै गरेको एरोमेक्सिको फ्लाइट २३१ मा एक सर्प देखिएपछि बोर्डमा उपस्थित सबैजना निकै आत्तिएको बताइएको छ । डेली एक्सप्रेसलाई उद्धृत गर्दै इन्टरटेन्मेन्ट डट आइएका अनुसार पाँच फुट अग्लो हरियो भाइपर लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा सर्प खसेपछि त्यहाँ भागाभागको स्थिती भएको छ । एक विश्वविद्यालयका प्राध्यापकले उक्त सर्पलाई ब्ल्याङ्केटको सहयोगले समात्न सफल भएको बताएका...

संसारभरीका विचित्रका जोडी, सोसल साइटमा धुम मच्चाउँदै

संसारभरीका विचित्रका जोडी, सोसल साइटमा धुम मच्चाउँदै
भनिन्छ, सबैको जोडी स्वर्गमा भगवानले नै बनाइदिएका हुन्छन् । तर संसारमा यस्ता अचम्मका जोडी हुन्छन् जसलाई देखेर तपाईं हाँसो रोक्न सक्नुहुन्न र कतिले त यस्तो जोडी देखेर भन्ने गर्छन्, ‘हे भगवान् !’ यस्तै अचम्मका जोडीको फोटो सोसल मिडियामा भाइरल हुने गर्दछ जसले धुम मच्चाउँछन् । आज हामी तपाईंलाई यस्तै बेमेल जोडिहरुको तस्बिर देखाउँदैछौं ।

१० दिनमा दुई पटक गर्भधारण, डाक्टरसमेत चकित

१० दिनमा दुई पटक गर्भधारण, डाक्टरसमेत चकित
अष्ट्रेलिया मूलकी केट हिललाई केही वर्ष पहिले डाक्टरले उनले कहिले पनि गर्भधारण गर्न नसक्ने बताएका थिए । तर केट अहिले दुई जुम्ल्याहा छोरीकी आमा बनिसकेकी छिन् । यसमा अचम्म लाग्दो कुरा के छ भने केटले आफ्ना जुम्ल्याहा छोरीलाई एकैपटक गर्भधारण नभई १० दिनको अन्तरालमा गर्भधारण गरेकी हुन् । योभन्दा पहिले केटले गर्भधारणका लागि ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ नामक हर्मोन सम्बन्धि समस्याको उपचार गराइरहेकी थ...

५ सय ५० वर्ष पुरानो यो मम्मीको अहिलेसम्म बढ्छ कपाल र नङ !

५ सय ५० वर्ष पुरानो यो मम्मीको अहिलेसम्म बढ्छ कपाल र नङ !
हिमांचलको लाहोरस्थित स्पीती भ्यालीमा रहेको ५ सय ५० वर्ष पुरानो मम्मीको कपाल र नङ अहिलेसम्म बढिरहेको छ । यति मात्र होइन, यो मम्मीलाई भगवान् मानेर मानिसहरु पूजासमेत गर्दछन् । ताबो मोनाष्ट्रिभन्दा ४० किलोमिटर टाढा रहेको गियु गाउँमा यो अचम्मको मम्मी छ । यो गाउँमा वर्षमा ६ – ८ महिना हिउँले ढाक्ने भएकाले त्यस अवधिमा संसारसँग सम्पर्क रहँदैन । यहाँ पाइएको यो मम्मी तिब्बतबाट गियु गाउँमा आएर तपस्या गर्ने...

बाँदरका कारण सुरु भयो झगडा, २० को मृत्यु, ५० घाइते

बाँदरका कारण सुरु भयो झगडा, २० को मृत्यु, ५० घाइते
एक बाँदरको हमलाका कारण दुई जनजातीबिच हिंस्रक लडाइँ सुरु भएपछि कम्तीमा पनि २० जनाको मृत्यु भएको छ । लिबियाको स्थानीय मिडियाले दिएको जानकारी अनुसार दक्षिणी लिबियाको सबा शहरमा एक घरपालुवा बाँदरले स्कूले छात्रालाई हमला गरेपछि उक्त झगडा सुरु भएको हो । रिसाएका छात्राको परिवारले जवाफी हमला गरेपछि २० जनाको मृत्यु भएको छ । सुरुवाती झगडामा बाँदरसहित तीन मानिसको मृत्यु भएको छ । खबरका अनुसार दुबै जनज...

सुतिरहेकी प्रेमिकाको खाटमा यी प्रेमीले राखिदिए दुई अजिंगर (भिडियो सहित)

सुतिरहेकी प्रेमिकाको खाटमा यी प्रेमीले राखिदिए दुई अजिंगर (भिडियो सहित)
हाम्रो वरिपरि सानो सर्प देख्दा नै हामी निकै डराउँछौं । यस्तोमा एकपटक सोच्नुहोस् त, कोही सुतिरहेको अवस्थामा अचानक दुईवटा अजिंगर छोडियो भने ती व्यक्तिको हालत के होला ? लस भेगसको यस्तै एउटा दृश्य सार्वजनिक भएको छ । एक प्रेमीले ठट्यौली गर्दै आफ्नी सुतिरहेको प्रेमिकामाथि दुई अजिंगर बर्साएका छन् । लस भेगसको बस्ने डेरेस डेसोले नियोजित रुपमा प्रेमिकाको खाटमा दुईवटा अजिंगर राखिदिएर उनको प्रतिक्रिया ...

जुम्लाका ४ सांसदले निर्वाचन क्षेत्र विकास कोषको बजेट सडकमा लगाउने

जुम्लाका ४ सांसदले निर्वाचन क्षेत्र विकास कोषको बजेट सडकमा लगाउने
जुम्ला ७ मंसिर ।  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत जिल्लामा प्राप्त हुने बजेटलाई अन्य जिल्लासँग जोड्ने सडक योजनामा लगानी गर्ने निर्णय भएको छ। जुम्लाका चार जना संसदहरुको छलफलबाट चालस आर्थिक वर्षमा ३ करोड रुपैयाँ जुम्ला र अन्य जिल्ला जोड्ने सडकमा लगाउने निर्णय भएको हो। जुम्ला ताम्ती गाविसको इमिल्चा–बेहुलीकाँध हुँदै जाजरकोट जोड्ने सडक र उर्थु–चौथा–बुलबले हुँदै मुगु जोड्ने सडकको स्तर...

लोडसेडिङ हटाइएपछि करिब १६ अर्ब बराबरको इन्धन बचत

लोडसेडिङ हटाइएपछि करिब १६ अर्ब बराबरको इन्धन बचत
काठमाडौं ७ मंसिर । काठमाडौंमा तिहारयता लोडसेडिङ हटाइएपछि करिब १६ अर्ब बराबरको इन्धन बचेको व्यवसायीहरुले बताएका छन्। उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले सोमबार मन्त्रालयमा आयोजना गरेको ‘उर्जा खपत तथा व्यवस्थापन’ विषयक छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन्। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य ज्ञानेन्द्रलाल प्रधानले लोडसेडिङ अन्त्य भएपछि राजधानीमा मात्र १४ देखि १६ अर्ब बराबरको डिजेल...

अब जनताले गाविसबाट पाउने सुविधा वडाबाटै पाउनेछन् (स्थानीय विकास मन्त्रीको अन्तर्वार्ता)

अब जनताले गाविसबाट पाउने सुविधा वडाबाटै पाउनेछन् (स्थानीय विकास मन्त्रीको अन्तर्वार्ता)
संवैधानिक व्यवस्था अनुरुप ०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भइसक्नुपर्ने छ । जसको पहिलो आधार भनेकै स्थानीय तहको पुनर्संरचना हो । पुनर्संरचनाको काम हालसम्म कति सम्पन्न भएको छ र के हामीले समयमै निर्वाचन सक्न सक्छौँ भनेर यसपटक प्रश्न सोधेका छौँ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई । स्थानीय निकाय पुनर्संरचनाको काम कति सम्पन्न भयो ? नेपालको संव...