सर्वोच्च प्रशासनकै संलग्नतामा लोकमानलाई कालोमोसो

सर्वोच्च प्रशासनकै संलग्नतामा लोकमानलाई कालोमोसो
काठमाडौँ – अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको मुद्दामा कानुनी प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्च अदालत प्रशासनकै संलग्नतामा लोकमानमाथि हातपात भएको आरोप लगाएका छन् । लोकमानको मुद्दामाथि शुक्रबार पूर्ण इजलासमा बहस शुरु हुनासाथ नेउपानेले बिहीबारको घटनाबारे ध्यानाकर्षण गराउँदै अदालतकै सुरक्षा व्यवस्थामा प्रश्न उठाए । ‘उक्त घटनामा सर्वोच्च प्रशासनकै...

‘चीनद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह’

‘चीनद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह’
चीनले आफ्ना नागरिकहरूलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ। चीन सरकारले ट्राभल अपरेटरहरूमार्फत आन्तरिक रूपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो। चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस (सीआईटीएस) ले  चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा रहेका आफ्ना समकक्षी अपरेटरहरूलाई त्यस्तो जानकारी गराएको हो। काठमाडौं र चीनक...

आजका पत्रिकाको सम्पादकीय र विचारः सांसद सुविधा वृद्धिको विरोध

आजका पत्रिकाको सम्पादकीय र विचारः सांसद सुविधा वृद्धिको विरोध
काठमाडौं ७ मंसिर । आज मंसिर ७ गते मंगलबार प्रकाशित पत्रपत्रिकाहरुले आफ्नो सम्पादकीयमा फास्ट ट्रयाक र सांसदको सुविधा लगायतका विषयलाई प्राथमिकता दिएका छन् । नागरिक दैनिकः हिन्दुधर्म र राजनीति नागरिक दैनिकले स्वदेशी लगानीमै फास्ट ट्रयाकबारे सम्पादकीय लेखेको छ । राजधानीलाई तराई मधेशसँग जोड्ने फास्ट ट्रयाक आफैं निर्माण गर्ने भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयको तयारीलाई सम्पादकीय मार्फत नागरिक...

अपराधको नयाँखेती भारु सटही, एक हजार नेरुमा एक हजार भारु किनबेच

अपराधको नयाँखेती भारु सटही, एक हजार नेरुमा एक हजार भारु किनबेच
काठमाडौं – प्रतिबन्धित एक हजार र पाँच सय दरका भारतीय नोट साटिदिने भन्दै ठगी सुरु भएको छ । पान पसलदेखि चिया पसलसम्म सजिलै कारोबार हुने एक हजार र पाँच सय दरका भारतीय नोटमा एक्कासि प्रतिबन्ध लागेपछि त्यसको असर नेपालमा समेत परेको छ । नेपाली बजारमा परेको असरको फाइदा उठाउँदै केही दलालले सटही गर्ने भन्दै ठगी धन्दा नै थालेका छन् । अहिले एक हजार भारतीय रुपैयाँ बराबर एक हजार नेपाली रुपैयाँ लिने–दिने गरि...

झारफुकको निहुँमा किशोरी बलात्कृत, तीन महिनाको गर्भ

झारफुकको निहुँमा किशोरी बलात्कृत, तीन महिनाको गर्भ
धुलिखेल – झारफुकको निहुँमा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय प्रेम तिमल्सिनाविरुद्ध सोमबार प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । पीडितका आफन्तले दिएको उजुरीका आधारमा तिमल्सिनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । बनेपा–५ मा अस्थायी रुपमा बस्ने तिमल्सिनालाई शनिबार नै प्रहर...

नयाँ शक्ति नेता भट्टराई अख्तियार हिरासतमा

नयाँ शक्ति नेता भट्टराई अख्तियार हिरासतमा
काठमाडौ – नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता ऋषभदेव भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका छन् । पक्राउपछि उनलाई टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ । सशस्त्र प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) समेत रहेका भट्टराई नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद्का सदस्य हुन् । उनी उक्त पार्टीका नेता डा. बाबुराम भट्टराई निकट मानिन्छन् । चितवनका भट्...