प्रदेश स्तरीय भलिबलमा उदयपुरको विजयी सुरुवात

प्रदेश स्तरीय भलिबलमा उदयपुरको विजयी सुरुवात
गाईघाट । ओखलढुंगामा सोमबारबाट भएको १ न प्रदेश स्तरीय भलिबल प्रतियोगितामा उदयपुरले विजयी सुरुवात गरेको छ । सगरमाथा जनता उच्च माध्यमिक विद्यालयमा खेल मैदानमा भएको खेलमा तेरथुमलाई सोझो सेटमा हराउदै उदयपुरले विजयी सुरुवात गरेको हो । पहिलो खेलमा तेह्रथुम लाई २–० को साझो सेटमा पराजित गरेको को सेट मा पराजित गरि उदयपुर भलिबल टिमले जितको सुरुवात गर्दै । निकै रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा तेरथेमलाई पहिल...

प्रवक्ता किरण राई साफको प्रचार समितिको संयोजकमा नियुक्त

प्रवक्ता किरण राई साफको प्रचार समितिको संयोजकमा नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको प्रचार प्रसारका लागि प्रवक्ता किरण राईको संयोजकत्वमा साफ च्याम्पियनसिपको प्रचार प्रसार समिति गठन गरेको छ ।एसियाली महिला फुटबल प्रतियोगिता साफ विराटनगरमा फागुन २८ बाट ८ गतेसम्म सञ्चालन हुदैछ,प्रवक्ता किरण राईको संयोजकत्वमा गठन गरिएको समितिमा सहसंयोजकमा दामोदर भट्टराई छन् भने  समितिका अरु सदस्यमा किशोरलाल अमात्य...

जाल्पा स्पोर्ट क्लवको अध्यक्षमा दाहाल

जाल्पा स्पोर्ट क्लवको अध्यक्षमा दाहाल
सुकौरा । वडामा संचालन हुने खेलकुदका प्रतियोगिताहरू लाई ब्यस्थित र युवाहरूलाइ खेलकुदमा आकर्षित बनाउने उद्देस्श्ले त्रियुगा नगरपालिका वडा १६ ले जाल्पा स्पोट क्लव गठन गरेको छ । वडामा संचालन हुने सम्पुर्ण खेलकुदमा कार्यहरू संचालन गर्नका लागि वडामा कुनै पनि आधिकारिक क्लव नभए पछि शनिवार एक कार्यक्रमको बिच वडाले खेलकुद क्लव गठन गरेको हो । स्वास्थ, कर्मठ र प्रतिस्पर्धी युवा हाम्रो सान, समृद्द १६ नम्बर व...

त्रियुगा नगर खेलकुद विकास समितिको अध्यक्षमा प्रदिप

त्रियुगा नगर खेलकुद विकास समितिको अध्यक्षमा प्रदिप
गाईघाट । त्रियुगा नगरपालिकाले नगर खेलकुद विकास समितिको अध्यक्षमा प्रदिप श्रेष्ठलाई नियुक्त गरेको छ । त्रियुगा नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकले जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको हो । त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीको अध्यक्षतामा बसेको बैठकले नगर खेलकुद विकास समिति गठन गरि अध्यक्षमा श्रेष्ठ र सचिवमा पूर्व फुटवल खेलाडी रामाकान्त चौधरीलाई नियुक्...

दोस्राेमा चित्त बुझाउदै उदयपुर ११ घर फर्कियाे

दोस्राेमा चित्त बुझाउदै उदयपुर ११ घर फर्कियाे
तेह्रथुम । माईभ्यालि फुटबल क्लब इलामले तेह्रथुममा सम्पन्न प्रथम भगिमान सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि चुमे संगै उदयपुर ११ निसार बनि घर फर्केकाे छ। शनिबार सम्पन्न फाइनल खेलमा उदयपुर एघारलाई २ – १ गोल अन्तरले पराजित गर्दै इलामले तेह्रथुमकै प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधी जितेको हो । तेह्रथुम सदरमुकाम म्याङलुङस्थित खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्म फाइनल खेलमा इलाम...

प्रदिप श्रेष्ठ एन्फा एकेडेमीको कोषाध्यक्षमा नियुक्त

प्रदिप श्रेष्ठ एन्फा एकेडेमीको कोषाध्यक्षमा नियुक्त
गाईघाट । जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष प्रदिप श्रेष्ठ प्रदेश नम्बर १ को एन्फा एकेडेमीको कोषाध्यक्षमा मनोनयन भएका छन । अखिल नेपाल फुटवल संघ एन्फाको सोमबारको निर्णयानुसार एन्फा एकेडेमीको कोषाध्यक्षमा मनोनयनमा परेका हुन । प्रदेश नम्बर १ को एकेडेमीको सदस्यमा एन्फा उदयपुरका अध्यक्ष रंन्जन कार्की पनि चयन भएका छन । फिफाको सहयोगमा गोल प्रोजेक्टमार्फत एन्फा एकेडेमीहरू सञ्चालनमा आउने भएका छन । १ न...

गोल्डकप प्रतियोगिता : उपाधीको लागि आयोजक र बोक्से विच भिडन्त हुने

गोल्डकप प्रतियोगिता : उपाधीको लागि आयोजक र बोक्से विच भिडन्त हुने
नेपालटार । उदयपुरगढी गोल्डकप प्रतियोगिताको उपाधीको लागि आयोजक उदयपुरगढी र फ्युजन फुटवल क्लब बोक्से विच प्रतिस्पर्धा हुने भएको छ । शनिबार स्थानीय भकुण्डे चौरमा हुने प्रतियोगितामा बोक्सेले आयोजकको सामना गर्ने भएको हो । युवा मा आश खेलकुदमा बिकास, उदयपुरगढी गाउँपालिकाको पहिलो प्रयास भन्ने नाराका साथ संचालित उदयपुरगढी गोल्डकप फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा रौता स्पोर्ट क्लबलाई सडन डेथमा पराजि...

उदयपुरगढी गोल्डकपमा बेलकासँग गाईघाट पराजित

उदयपुरगढी गोल्डकपमा बेलकासँग गाईघाट पराजित
तुलसी प्रसाद कोईराला नेपालटार । गाईघाट फुटवल क्लवलाई २–० को गोल अन्तरले हराउदै बेलका नगर खेलकुद विकास समिति नेपालटारमा जारी उदयपुरगढी गोल्डकपको सेमि फाईनलमा प्रवेस गरेको छ । स्थानीय भकुण्डे चौरमा मंगलबार संचालन भएको पहिलो चरणको अन्तिम खेलमा बेलकाले सेमिफाईनल सुरक्षित गरेको हो । पहिलो चरणको खेल सम्पन्न भएसँगै अब सेमिफाईनल खेल संचालन हुने छ । पहिलो सेमीफाईनल खेलमा आयोजक उदयपुरगढी र रौतामाई विच हुन...

उदयपुरगढी गोल्डकपको तयारी पुरा, विजयीले एकलाख पाउने

उदयपुरगढी गोल्डकपको तयारी पुरा, विजयीले एकलाख पाउने
ढक बहादुर राउत नेपालटार । युवा मा आश खेलकुदमा बिकास, उदयपुरगढी गाउँपालिकाको पहिलो प्रयास भन्ने नाराका साथ उदयपुरगढी गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । उदयपुरगढी गाउँपालिकाको आयोजनामा पहिलो पटक नेपालटारमा फुटबल प्रतियोगिता संचालन हुने भएको हो । उदगपुरगढी गोल्डकप फुटबल प्रतियोगिता २०७५ नाम दिईएको प्रतियोगिता कार्तिक १० गते शनिवार उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ नेपाटार स्थित भकुण्डे चौ...

टोटनह्याममाथि बार्सिलाेनाकाे सहज जित, मेसीकाे २ गाेल

टोटनह्याममाथि बार्सिलाेनाकाे सहज जित, मेसीकाे २ गाेल
च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको खेलमा बार्सिलोनाले टोटनह्यामलाई चार दुई गोल अन्तरले पराजित गर्यो । टोटनह्यामको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेसीले दुई गोल गरे ।८२ हजार दर्शकमाझ भएको खेलको दोस्रो मिनेटमा नै फिलिप कोउन्टिन्होले गोल गर्दै टोटनह्यामका समर्थकलाई स्तब्ध पारे । २८ औं मिनेटमा इभान रेकिटीचले बार्साको अन्तर दुई शुन्यमा पुर्याए । पहिलो हाफमा दुई ...