समाचार मन परे Like गर्न नभुलौ ।

उदयपुरमा जारि पहिलो उदयपुर खाना परिकार महोत्सव २०७५ त्रियुगा तथा प्रदेश नम्बर १ स्तरीय लाखे प्रतियोगीता महोत्सवको कार्यक्रम छाैटाै दिन अाज पहिलाे नेपाल अाईडलका दाेस्राे स्थान हासिल गर्न सफल निसान भट्टराईले अाफ्नाे प्रस्तुति दिने भएका छन।
ए भुन्टि, मंसिर महिना, कालै पल्टिन्छ लगायतका गित गाएर चर्चामा अाएका भट्टराई पछिल्लाे समय निकै ब्यस्त र चर्चित गाएका रूपमा परिचित रहेका छन ।
नेपाल अाईडल सिनज १ का निकै लाेकप्रिय तथा सुमधुर अावाजका धनि माेरङ उर्लाबारि का भट्टराई भाेटिङ प्रतिस्पर्धामा थाेरै मतले पाेखराका बुद्द लामा संग पराजित भएका थिए ।
उदयपुरमा जारि खाना महाेत्सवमा भट्टराई अाउने भएपछि यहाका संगत प्रेमिहरू निकै उत्साहित भएका छन । गाईघाटकाे पिपल चाेकमा साझ ६ बजे बाट भट्टराइले अाफ्नाे प्रस्तुति सुरू गर्ने अायाेजक समितका दिनेश श्रेष्ठले जानकारि दिएका छन ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: