समाचार/लेखलाई सेयर गर्नुहोस् ।

चैत ३० – ताइवानको संसदले मासुका लागि बिरालो तथा कुकुरको बधमा प्रतिबन्ध लगाउने सम्बन्धी विधेयक पारित गरेको छ । मानवीय प्रयोगका लागि बिरालो तथा कुकुरको बध गर्ने सम्बन्धी विधेयक ताइवानको संसदले पारित गरेको बिबिसीले जनाएको छ । ताइवानमा बिरालो तथा कुकुरको मासु खाने गरिएको छ । जनावरको सुरक्षाका लागि आवाज उठाउँदै आएकाले मासुका लागि बिरालो तथा कुकुरको बध गर्ने क्रमको बिरोध गर्दै आएका थिए ।

कृपया यो पेज Like गर्नु होला

नयाँ नियम अनुसार बिरालो तथा कुकुरसहित घरपालुवा जनावरलाई मोटरसाइकल तथा कारमा राखेर यात्रा लैजान नपाइने भएको छ । नयाँ नियमको उल्लंघन गर्नेलाई जरिवाना वा दुई वर्षसम्मको जेल सजाय र नामसहितको तस्बिर सार्वजनिक स्थानमा टाँसिने छ ।

तपाईको प्रतिक्रिया