समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । नेपाल पत्रकार महासंघका अध्यक्ष भरत बहादुर खड्काले प्रादेशिक संचार प्रतिष्ठानको सदस्यमा मनोनित भएका छन ।

कृपया यो पेज Like गर्नु होला

खड्कालाई असोज २५ गते राज्यमन्त्री स्तरीय निणर्यबाट सदस्यमा मनोनित गरिएको हो ।

प्रादेशिक संचार प्रतिष्ठान (गठन,संचालन तथा व्यवस्थापन) नियमावली, २०७७ को नियम (६) को उपनियम (१) बमोजिम खड्कालाई नियुक्त गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. १ ले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा रहेको संचालक समिति सदस्यको पदावधी चार वर्षको हुने छ ।

तपाईको प्रतिक्रिया