उदयपुर, उदयपुर जिल्लाको सदरमुकाम गाइघाटका गजेन्द्र कुमार भगतले उधोग   बाणिज्य महासंघकाे खुल्ला तर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी   दिएका छन ।
बिगत लामो समय देखी उधोग   बाणिज्य संघमा आबद्ध रहेर बिभिन्न तह र तप्कामा कार्य गरिसक्नु भएका भगत २०४१ सालमा बुवा राम शरण भगत र आमा जानकी देवी भगतको कोख बाट उदयपुर जिल्लाको गाइघाटमा जन्मिएका ब्यबसायी हुन।
सानै उमेरबाट ब्यापार ब्यवसायमा जोडीएका गजेन्द्र कुमार भगत बिगत १० बर्ष देखी उदयपुर जिल्ला उधोग   बाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा रहेर कार्य गरिरहेका ब्याक्ती हुन।
उदयपुर जिल्लाको सदरमुकाम गाइघाटमा बसेर बिभिन्न ब्यवसाय सन्चालन गर्दै आएका भगत जिल्लाकै प्रतिष्ठित ब्यबसायी मध्यका एक सफल ब्यबसायी हुन।

कृपया यो पेज Like गर्नु होला

सप्लायर्स  फर्म दर्ता गरेर ठुलो ब्यबसाय गर्दै आएका उनी उधोग   बाणिज्य महासंघको बिभिन्न उपसमितीहरुमा बसेर कार्य गरिसकेका अनुभवी ब्यबसायी हुन भने उनले महासंघकै िबधान मसाैदा  समितीको उपसंयाेजककाे िजम्बेवारी समेत पुरा गरेका ब्यासफल ब्यबसायी गजेन्द्र कुमार भगतले हाल उधोग   बाणिज्य महासंघको खुल्ला तर्फको केन्द्रिय सदस्यमा आफ्नो उमेदवार दिनु भएको छ।
हाम्रो मिडिया संगको कुराकानीमा सबै पक्षका उध्योगी तथा ब्यबसायी सग आफुलाई निर्वाचित गराउन सहयोग गरिदिन आग्रह समेत गर्नु भएको छ।

तपाईको प्रतिक्रिया