उदयपुर । उदयपुर बेलका-८ बस्ने २२ बर्षीय दिपक बस्नेतको लडेर मृत्यु भएको छ । आज बिहान पौने ०९ बजे मोरङ उर्लाबारी-७ स्थतिमा रहेको एक घरको माथिल्लो तलामा ट्रस्ट लगाई निर्माण गर्ने क्रममा एक्कासी लडी घाईते भएका बस्नेतको उपचारका क्रममा गोदावारी अस्पताल उर्लाबारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया