एजेन्सी । बेलायती अनुसन्धानकर्ताले हालै महिलाको कुन अंगप्रति पुरुष आकर्षित हुन्छन् भन्ने विषयमा अध्ययन गरेका छन् । अनुसन्धानको निष्कर्षमा महिलाको स्तर र हिप दुवैले पुरुषलाई आकर्षित गरेको पाइएको छ ।

कृपया यो पेज Like गर्नु होला
टर्कीको बिल्केन्ट युनिभर्सिटीले गरेको अध्ययनमा भने पुरुषले स्तन भन्दा पनि महिलाको हिप देखेर आकर्षित हुने देखिएको छ ।
हिपको गोलाई ४५ डिग्री भएका महिला आकर्षक लाग्ने गरेको कुरा अनुसन्धानको निष्कर्ष रहेको छ ।

विभिन्न प्रकारका शल्यक्रियाको माध्यमबाट महिलाले आफ्नो हिप परिवर्तन गर्न थालेपछि भने पुरुषको सोच्ने तरीका पनि परिवर्तन भएको अनुसन्धानमा देखिएको छ ।

पहिले आँखा, केश, ओठमा पुरुष आकर्षित हुने गरेको र प्रविधिको बिकासले मानिसको सोचाइमा पनि परिवर्तन आएको अनुमान गरिएको छ ।

एडल्ट साइट पोर्नहवले गरेको अनुसन्धानमा एशियाली देशका पुरुष महिलाको स्तन र हिपमा आकर्षित भएका छन् भने युरोप र अमेरिकी क्षेत्रका पुरुष यौन अंगमा आकर्षित हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया