अन्जनी अधिकारी / बेल्टार    सुन्दर समृद्ध नगर बनाउने अभियान, हरेक नगर वासीको मुहारमा मुस्कान” भन्ने मूल नारा सहित  चौदाैण्डीगढी नगरपालीका ले ७०औ प्रजातंत्र दिवस २०७६ को आयोजना  गरेको छ।

कृपया यो पेज Like गर्नु होला

बेल्टार बजार स्थित बसपार्क मा आयोजित उक्त कार्यक्रम मा चौ.न.पा. स्थित जनप्रतीनीधी विभिन्न कार्यालयका कर्मचारी स्थानिय राजनितीक दलका नेता तथा सर्वसाधरण लयागतकाे उपस्थिती रहेको थियो। कार्यक्रम मा बिभिन्न झाँकी सहित नगर परिक्रमा समेत ग़रिएको थियो।

चौ.ना.पा. प्रमुख खगेंद्र राई को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सबै वड़ा बाट राष्ट्रीय गीत मा नृत्य रहेको थियो भने कार्यक्रममा चौ.न.पा. को नगर गान र नगर खेलकूद गान विमोचन समेत गरीएको थियो। यसै ग़रि चौ.न.पा. बाट महिला राष्ट्रीय फूटबल मा छनोट भएका महिला खेलाड़ी लगायत विभिन्न बींधा का खेलाड़ीलाई सम्मान ग़रिएको थियो! वड़ा नं. ३ का वड़ा अध्यक्ष तथा सामाजिक बिकास समितीका संयोजक श्री पर्शुराम राई को अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो भने कार्यक्रममा उधघोषण नगरस्वास्थ्य उपप्रमुख ले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया