रौतहट /असोज २६

कृपया यो पेज Like गर्नु होला

रौतहट प्रहरीले नेपाली काङ्ग्रेसका सान्सद महम्द आफ्ताव आलमलाई पक्राउ गरेका छन।

पुर्व मन्त्री एव रौतहट क्षेत्र न. २का सान्सद समेत रहेका छ्न।

आलमलाइ आज बिहान १०.३० बजे पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले बताउनु भयेको छ।

२०६४सालका आमनिर्वाचन ताका राजपुर फरहदवामा भयेको बमकाण्डका आरोपी समेत आलम रहेको प्रहरीले जनायेको छ।

तपाईको प्रतिक्रिया