गाईघाट । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई आज गाईघाट आउदैछन । छैटौ उदयपुर गोल्डकप फुटवल प्रतियोगिताको समापन समारोहमा सहभागि हुन मुख्यमन्त्री राई गाईघाट आउने भएका हुन । जेठ ३२ गते देखि सुरु भएको उदयपर गोल्डकप प्रतियोगिताको फाईनल खेल त्रियुगा नगरपालिका स्थित थारुहट रंगशालामा आज हुदैछ । छैटौ उदयपुर गोल्डकप फुटवल प्रतियोगितामा आज गोर्खा व्वाईज रुपन्देही ११ र शसस्त्र प्रहरीको विभागिय टिम एपिएफ क्लब विच फाईनल खेल हुने छ ।

कृपया यो पेज Like गर्नु होला

तपाईको प्रतिक्रिया