उदयपुर : त्रियुगा नगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु  प्रेसर कुकर रहेको पुष्टी भएको छ। शुक्रबार बिहान कपडाको झोलाले बेरेको शंकास्पद वस्तु प्रेसर कुकर रहेकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले नगरपालिकामा रहेकाे प्रेसर कुकर डिसपोजको लागी १८ नम्बर बहिनी भुल्केबाट नेपाली सेनाको टोली आई डिस्पोज गर्दा कुकर भित्र कपडाको टुक्राहरु ,तार र टेप मात्र रहेको बताए ।

तपाईको प्रतिक्रिया