कृपया यो पेज Like गर्नु होला

गाईघाट । आइतबार साँझ उदयपुरको सदरमुकाम स्थित त्रियुगा नदि किनारामा ठुलो परिमाणमा अबैध रक्सी नष्ट गरिएको छ । कर दाता सेवा कार्यालयले बजार अनुगमनको क्रममा बरामद गरेको घरेलु तथा अबैध मदिरा नष्ट गरेको हो ।  बिभिन्न होटलहरुबाट अबैध घरेलु
मदिरा नियन्त्रणमा लिई करदाता सेवा कार्यालय गाईघाटले त्रियुगा नगरपालिका–१२ आर्यघाट नजिकै त्रियुगा खोलामा नष्ट गरेको कर अधिकृत सुमन बुढाथोकीले जानकारी दिए ।

यसरी आयो त्रियुगामा रक्सीको बाढी ……

 

तपाईको प्रतिक्रिया