रामपुर । बेलका नगरपालिका र चौडन्डी नगरपालिकाको सिमानामा देउराली जङलमा मोटरसाईकल दुर्घटना भएको छ । बिहिबार दिउँसो करिब 1.00 बजे तिर गाईघाटबाट आउदै गरेको स १० प ४१९४ को मोटरसाइकल दुर्घटनामा परेकाे हो । तिब्र गतिमा घुम्ती रहेकोले मोड्न नसक्दा भयानक दुर्घटना भयको प्रहरीले जनाएको छ  । दुर्घटना हुने बेलका न पा ७ को रहेको पुष्ठि भयको छ भने नाम खुल्न सकेको छैन । यश घटनामा गम्भीर घाइतेलाई बि पि कोइराला धरान लगियको छ। बिरामिको अबस्था चिन्ता जनक जनायको छ।

कृपया यो पेज Like गर्नु होला

यस्तो छ दुर्घटनाको फोटो (चन्द्र मगरको फेसबुकबाट)

 

 

 

 

 

तपाईको प्रतिक्रिया