गाईघाट । रौतामाई गाँउपालिका ७ मुर्कुची बजारमा रहेको थापा जडिबुटी प्रशोधन केन्द्रमा लागेको आगलागी नियन्त्रणमा आएको छ । त्रियुगा नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगोबाट चार करोड रुपैयाँको क्षति भएको छ। बिहीबार साँझ बन्द प्रशोधन केन्द्रमा आगलागी हुँदा तेजपातलगायत जडीबुटी जलेको हो। आगलागी स्थल पुगेका जिल्ला प्रहरी कार्यालय उदयपुर एसपी चन्द्रदेव राईले आगलागी भएको क्षतिको विवरण मूल्याङ्कन गर्न बाँकी भएको भन्दै अनुमानित चार करोड रुपैयाँबराबरको क्षति भएको जानकारी दिए। तस्वीरमा हेर्नुहोस । फोटो देव गिरी कुशल बाबु बस्नेतको फेसबुकबाट

कृपया यो पेज Like गर्नु होला

 

 

तपाईको प्रतिक्रिया