बाराहा । लिम्चुङबुङ महोत्सवमा जादै गरेको जीप दुर्घटना दुर्घटनामा परेको छ । लिम्चुङबुङ गाँउपालिका वडा ३ को भित्तेढुङ्गामा बोलेरो दुर्घटना भएको हो ।
लिम्चुङ्बुङ गाउपालिका महोत्सवमा जाँतेको खेलाडी बोकेर जाँदै गरेको बोलेरो दुर्घटना भयको स्थानीय युवराज कोईरालाले जानकारी दिए । बा ८ च ७७७६ नम्बरको बोलेरो सडकबाट १० मिटर तल खसेको र जीपमा सवार तिन सामान्य घाईते भएका छन ।

कृपया यो पेज Like गर्नु होला

 

तपाईको प्रतिक्रिया